बनेपा नगरपालिका वडा नम्बर ७ स्थित उग्रेश्वर मन्दिरको प्राङ्गणमा असोज १९ गते देखि बनेपा -२०८० चौंथो संस्करण शुरु भईरहेको छ ।

‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने मुल नाराका साथ जारी बनेपा महोत्सव २०८० मा प्रत्येक दिन राष्ट्रिय तथा स्थानिय प्रतिभाहरुको बेजोड प्रस्तुती भईरहेको छ ।महोत्वसको आज तेस्रो दिन कर्णराज गिरी, सरु गौतम, रामहरी न्यौपाने, रमेश श्रेष्ठ (मेलोडी) लगायत कलाकार आउने भएका छन ।

त्यस्तै बनेपा महत्सवको पाँचौ दिन मंगलवार चर्चित गायक दुर्गेश थापाले धुम मचाउने भएका छन ।गायक थापाले आफ्ना बिभिन्न चर्चा पाएका गीतहरु प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिदै आईरहेका छन ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….