काभ्रेपलान्चोक – रंजितकार समाज काभ्रेको नयाँ कार्यसमिति गठन भएको छ । आज एक कार्यक्रमको बिच नयाँ कार्यसमिति गठन भएको हो । सबै पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् ।
रंजितकार समाज काभ्रेको अध्यक्ष यश कुमार रंजितकारले नेतृत्व गर्ने भएका छन् ।
त्यस्तै उपाध्यक्ष त्रिरत्न रंजितकार, सचिबमा भबसागर रंजितकार,कोषाध्यक्षमा मनकुमारी रंजितकार, सदस्यहरुमा बुद्ध भक्त रंजितकार, बाल गोपाल रंजितकार, दिपेन्द्र रंजितकार, जनकलाल रंजितकार, राजेश रंजितकार, किरण रंजितकार, अमीर रंजितकार रहेका छन् ।