काठमाडौँमा आयोजित ‘छैटौँ अन्तर्राष्ट्रिय एक्सिलेन्स अवार्ड २०२४’ मा कलाकर्मी सम्मानित भएको छ। माननिय उप सभामुख इन्दिरा राना ज्युको प्रमुख आतिथ्यतामा साथै बलिउडकी लोकप्रिय नायिका जयाप्रद्धासहित नेपालका अभिनेता सरोज खनाल, किरण केसी चलचित्र बिकास बोर्डका अध्यक्ष अभिनेता भुवन के सि , बसुन्धरा भुसाल , चैतन्य देवि , भुवन चन्द सम्भुजित बासकोटा साथै धेरै कलाकर्मिको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा नायक श्रीदेव भट्टराई ले उत्कृष्ट मोडल एवं अभिनेताको ट्रफि हात पारेका हुन । उनि सहित कलाकार पवन प्रसाद खतिवडा बाबा, हास्य कलाकार गोपाल ढकाल छ्न्दे , लगायत धेरै विशिष्ट काम गरे बापत अवार्ड , सम्मान हात पारेका थिए। कार्यक्रममा निकै बाक्लो कलाकर्मि को उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र