केही बर्ष अगि देखि सबैको मन मुटुमा बस्न सफल चर्चित मोडल सबिन गौतम को अभिनयमा रहेको नयाँ गित ” तिम्रै यादमा “सार्वजनिक भए संगै हरेक दर्शक श्रोता हरुको मन फेरि पनि जित्दैछन ।

गित संगीत क्षेत्रमा निकै लामो समयदेखि निरन्तर लागिरहेको र बिचमा महुन अवस्थामा रहेका मोडल सबिन गौतम अहिले व्यापारमा रहदै आएको उहाले जानकारी दिनु भयको छ। व्यापारमा ब्यस्त समयको बाबजुद पनि नेपाली गित संगीत लाई निकै माया गर्दै व्यापार र अभिनय लाई निरन्तरता दिदै आएको देख्न सकिन्छ ।

दर्जनौं गितहरुमा अभिनय गरेर बजार ल्याइसकेका मोडल गौतमले पुन दर्शकहरुले पुराना गितहरु लाई जतिनै यो गित “तिम्रो यादमा ” ले पनि उतिनै माया पाउनेमा बिस्वस्त छ्न।

केही दिन अगि सार्बजनिक गीतमा गायक रबिन्द्र कार्की गायिका प्रतिमा आर्यल र जानुका साप्कोटा को स्वर रहेको छ । रबिन्द्र कार्कि को शब्द तथा कार्कि को नै संगीतमा रहेको गितलाइ बिष्णु तामाङले एरेन्जर गर्नु भयको छ भने शंकरा डिजिटल रेकर्डिङ स्टुडियो बागबजारमा रेकर्ड गरिएको छ। गीतमा सबिन गौतम बिनिता दाहाल सुनिल अर्याल को दम्दार अभिनय देख्न सकिन्छ ।
सन्तोस तिमल्सिनाको कोरियोग्राफी रहेको उक्त गितको दृस्य कल्पेश बिस्वकर्माले सम्पादन गरेका हुन भने मुटु ग्रुपबाट निर्देशन रहेको छ र गित मेनुका डिजिटल युटुब च्यानलबाट बजार मा आएको छ।

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र