काभ्रे । नेकपा एमाले बागमती प्रदेश कमिटीमा काभ्रेपलाञ्चोक जिल्लाबाट ४ जना ममोनित भएका छन् ।

मनोनित हुनेमा एमाले काभ्रे जिल्ला कमिटीका पूर्व अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ सहित चार जना छन ।

खानीखोला गाउँपालिकाका नेता शेखर लामा, मण्डनदेउपुर नगरपालिकाकी नेतृ रिता ढकाल र राजकुमार श्रेष्ठ मनोनित हुनुभएको हो । ढकालले यसअघि काभ्रे जिल्ला कमिटीको उपसचिव हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul