सावित्री मगरको सुमधुर आवाजमा सजिएको चेली पर्व तिज विशेष गीत बाबा कि परि सांगितिक बजारमा आएको छ ।

नेपाली गीत संगीत क्षेत्रमा चाडपर्वहरुको गीतहरु धेरै आउने गरेको छ यसै क्रममा चाडपर्वका गीतहरु पनि गति पए आफ्नो संस्कृति झल्किने हुन्छ भने कुनै कुनै माया प्रेम सँगसम्बन्धी घर परिवारको दुख सुख झल्काउने खालको हुने गर्दछन् । तर बाबा कि परि गीत भने अलि फरक खालको नयाँ सृजना भएको देखिन्छ एकल छोरिलाई आफ्नो अर परिवारमा सबै कुराले भरिपूर्ण रहेको भनि झल्काउन खोजिन्छ ।

साबित्री मगरको सुमधुर आवाजमा सजिएको बाबा कि परीमा शब्द भने माधब कार्कीको रहेको छ । उक्त म्युजिक भिडियोमा सुदर्शन अर्याल र सोभिया सिंहको धमाकेदार अभिनय रहेको छ । जसलाई बिमल ढकालले निर्देशन गरेका छन । –नव क्षितिज साप्ताहिकबाट

हेर्नुस् भिडियो