आजकाे सानाे बचतले भाेलिकाे दिन सुन्दर हुन्छ ,टाेखा जनहितले सधैं तपाईंको सुख दुखमा साथ दिन्छ भन्ने मुला सहित २०६७ सालमा स्थापना भएको टाेखा जनहित बचत तथा ऋण सहकारी संस्था लिकाे १५ओैं बार्षिक साधारणसभा सम्पन्न भयाे।
टाेखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङकाे प्रमुख आतिथ्य र टाेखा जनहित सहकारी संस्था लिकाे अध्यक्ष नन्दलाल श्रेष्ठकाे सभापतित्वमा भएको थियाे ।साे कार्यक्रममा टाेखा नगरपालिका वडा १वडा अध्यक्ष रमेशकुमार लामिछाने ,२का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,३ का अध्यक्ष एंव संस्थाका संस्थारपक अध्यक्ष तथा हालका सल्लाहकार रमेश डंगोल ,राष्ट्रिय सहकारी बैंक गाेगंवु शाखाका प्रमुख बिष्णु गिरी लगायत काे उपस्थित रहृकाे थियाे । साे कार्यक्रममा संस्थाका उपाध्यक्ष अमर श्रेष्ठले गर्नुभएको थियाे । कार्यक्रममा रमेशकुमार लामिछाने ,धर्मेन्द्र श्रेष्ठ ,रमेश डंगोल ,बिष्णु गिरि ,प्रमुख अतिथि मुरारी तामाङ र संस्थाकाे अध्यक्ष नन्दलाल श्रेष्ठले लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।कार्यक्रम जेष्ठनागरीक ,बिद्यार्थी, बचतकर्ता , सुत्केरी ,लगायतलाई नगद सहित सम्मान गरिएकाे २०६७ सालमा स्थापना गरिएको याे संस्थाले ठुलाे फड्को मारेकाे पाईन्छ ।कार्यक्रम संस्थाका सचिव राेशन श्रेष्ठले संचालन गर्नुभएको थियाे।बन्द सत्रमा शिक्षा उपसमितिका संयाेजक श्री स्मृति डंगोलले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियाे ।लेखा सुपरिवेक्षण समितिका संयाेजक आशा बहादुर डंगोलले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियाे।काेषाध्यक्ष दिनेश डंगोलले आर्थिक प्रतिदिबेदन प्रस्तुत गर्नुभएको थियाे।संस्थाका अध्यक्ष संस्थाकाे बार्षिक प्रतिबेदन सेर सदस्यहरू माझ पेश गर्नुभएको थियो ।
बालकुमारी खवर
सानुकाजि थापा

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….