श्री जन चेतना युवा समूह धुलिखेल -८ बडाल गाउँ र नेपाल रेड क्रस सोसाइटी भक्तपुर साखाको प्राबिधिक सहयोगमा सस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपानेको सभापतित्वमा २०८१ कार्तिक १७ गते रक्तदान कार्यक्रम सम्पन्न भयो।सस्थाका सल्लाहकार सधुराम बडाल , मानार्थ सदस्य कृष्ण प्रसाद शर्माको आतिथ्यमा रहेको कार्यक्रममा १६ जनाले रक्तदान गर्नु भएको थियोे ।२०५३सालमा स्थापना भएको सस्थाले २०७३ साल देखि निरन्तररुपमा रक्तदान गर्दै आएको कुरा कार्यक्रम संयोजक सागर सापकोटाले बताउनु भयो।सस्थाका सचिव नबराज बडालका अनुसार सामाजिक बिकस ,सास्कृतिक संरक्षण र जागरण अभियान जस्ता कार्यहरू सस्थाले गर्दै गर्दै आएको बताउनु भयो।हाल सम्म सस्थामा १सय५३ आजिबन सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….