अशोक बुद्ध लामा

विगत तीन बर्षदेखि सञ्चालन रहेको बनेपा फेसियल हाउस चौथो बर्षमा प्रवेश गरेसँगै एक कार्यक्रम गरेर केक काटेर बार्षिक उत्सव मनाएको छ सयौ ब्यक्तिलाई ब्युटिसियन बनाउन सफल  प्रबन्धक मिना लामा भन्नुुहुन्छ- शुरुमा बनेपामा पार्लर चल्छ जस्तो लागेको थिएन लगानी गर्न डराएकी थिएँ तर शुरुको बर्षदेखि नै राम्रो आम्दानी भएकोमा ब्युटीसियन लामा खुसी छिन् लामा थप्छिन महिलाहरु स्वरोजगार र आत्मनिर्भर हुन सीप सिकेर आयआर्जनमा लाग्नुपर्ने र आर्यआर्जनको उत्तम क्षेत्र व्युटिसियन हुने बताउनुहुन्छ, चौथो बर्षको प्रवेशसँगै हाउसले विभिन्न छुट अफरहरु ल्याएको लामा बताउछिन् ५०% छुट अफर साथै व्युटिसियन कोर्षहरुमा पनि विशेष छुटको व्यवस्था रहेकोे छ उत्सवको अवसरमा बनेपा फेसियल हाउसले तीन जन प्रशिक्षार्थीलाई सम्मान र सोह्र जना प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरेको थियोे!!

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….