काभ्रेपलान्चोक – बनेपा नगरपालिक वडा नं १ स्थित पाण्डेगाउँमा सानो वन उपभोक्ता समितीको ३६ औ साधारण सभा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता निवर्तमान समितिका अध्यक्ष प्रकाश पाण्डे गर्नु भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि इलाका बन कार्यालायका वन अधिकृत भिममाया तामाङ र अथिति जिल्ला वन महासंघ काभ्रेका अध्यक्ष गौरी राउत हुनुहुन्थ्यो।

कार्यक्रममा इलाका वन अधिकृत भिममाया तामाङ, गौरी राउत, पुर्व अध्यक्ष शम्बु पाण्डे, समाजसेवी कृष्ण पाण्डे , जेष्ठ नागरिक खड्ग वहादुर पाण्डेले वन सम्वन्धी बिबिध विषयमा बोल्नु भएको थियो।

यस पाण्डे गाउँ सानोवन सामुदायीक वन उपभोला समुह‌को उप‌भोला समिति निम्नानु‌सार निर्वाचित भएको घोषणा गरिन्छ ।

उक्त साधारण सभावाट १५ सदस्य कार्यसमिति चयन गरेको छ ।

अध्यक्ष : कृष्ण पाण्डे
उपाध्यक्ष: अणु पाण्डे
सचिव :प्रदिप पाण्डे
कोषाध्यक्ष : प्रमिला पाण्डे

सदस्यहरु
मदन पाण्डे
चिरञ्जीवी पाण्डे
अम्विका पौडेल पाण्डे
संगिता थापा
सरस्वती पाण्डे
मैया विक
कल्पना पाण्डे
रुकुमाण पाण्डे
महेश पाण्डे
रमा सुनार
अनिमा पाण्डे

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….