सन्तोष बजगाई
चितवन/ श्रीकृष्ण प्रणामी युवा परिषद को १४ औं महाअधिबेशन चितवन स्थित श्री कृष्ण प्रणामी मन्दिर बृज धाम टिकौलीमा फागुन १६ र १७ मा सम्पन्न भएको हो।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको १४औं महाअधिवेशन बाट अध्यक्षमा कौशल फुयाल,उपाध्यक्षहरु छत्रमणी अधिकारी,अनिल कोइराला,शुसिला ढकाल,भीम प्रसाद बगाले महासचिवमा दिपक कार्की, कोषाध्यक्षमा उमेश प्रधान, सहकोषाध्यक्षमा बालहरी थापा, उप महासचिवहरु प्रमोद थापा, कपिल फुयाल, टहल दास ओली, सहकोषाध्यक्षमा बालहरी थापा चयन भएका छन भने सदस्यहरुमा राजकुमार गजुरेल, भरतराज मैनाली,राधेश्याम गजुरेल,उद्घव प्रसाद तिमल्सिना,दिपक तिमल्सिना, कृष्ण खड्का, रुद्र बगाले, मित्रलाल चौधरी र बिमला कुमारी तिमल्सिना चयन भएका छन।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul