काभ्रे । बनेपा नगरपालिका-५ मा रहेको आजाद माध्यमिक विद्यालय बनेपाको ७५ औ बार्षिकोत्सव मनाएको छ ।

नगरप्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता आजाद माविको ७५ औं बार्षिकोत्सव सम्पन्न भएको हो । बनेपा नगरपालिका वडा ५ का अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

आजाद स्कुलले विभिन्न क्षेत्रबाट स्थापना गरिएको छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो । विद्यालयमा बनेपाका विभिन्न क्षेत्रका ब्यक्तिहरुले पुरस्कार तथा छात्रबृत्तिका लागि कोष स्थापना गरेका छन् ।

कार्यक्रममा जनप्रतिनिधिहरु, ब्यवस्थापन समितिका पुर्व र वर्तमान समितिका पदाधिकारीहरु, कर्मचारीहरु तथा विद्यालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul