विराटनगर । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीत मा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दागर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन , राकेश दाहालको सम्पादन तथा जस बहादुर याक्खाको निर्देशन , पुनम श्रेष्ठको कोरियोग्राफी गीतमा रहेको छ । गीतमा सोनम तामाङ र संजना गुरुङ को फिचरिङ रहेको छ ।
‘हेलो हाई नमस्कार’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/HxG3JViMgvU?si=1Cfn4ISp6YaDltpX” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” referrerpolicy=”strict-origin-when-cross-origin” allowfullscreen></iframe>