काभ्रेपलान्चोक – इलाममा निषेधाज्ञा थप कडाई गर्ने भएको छ साउन १९ गतेदेखि २५ गने सम्म लागुहुने गरी निशेधाज्ञा थप कडाई गर्ने लागीएको हो ।

कारोना संक्रमित अत्याधिक वढेको र मृत्युदर पनि वढी रहेकोले इलाममा निशेधाज्ञा थप कडाई गरिएको हो । मंगलबारदेखी विहान ५ बजे देखि ७ः३० बजे सम्म मात्र फलफुल, तरकारी दुग्ध जन्य पदार्थ विक्री गर्ने पसलहरु खुला रहने छन् । औषधि पसल भने खोल्न पाइने छ । इलाममा जिल्ला भित्र चल्ने सम्पूर्ण सवारी साधन पनि बन्द गरिएको छ । इलाममा सञ्चालित वैंक तथा वित्तिय संस्थाहरुले पनि ग्राहक सेवा पनि बन्द गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….