काठमाडौँ बाट भारत तर्फ जादै गरेको यात्रुवाहक (तिर्थ यात्रु) बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको टाटासुमो बीच ठक्कर खाइ रोशी-११ मा दुर्घटना हुदा १ जना बच्चा सहित ५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरि खतिवडाले बताउनु भएको छ।
तपाईको प्रतिक्रिया
फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….
सम्बन्धित समाचार
खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
खानीखोला । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ...
खाँडादेवी जेसीजको चौथो पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
रामेछाप – खाँडादेवी जेसीजको चौथो पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। शनिबार आयोजित समारोहमा बर्...
प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल, उपाध्यक्षमा सुरज श्रेष्ठ
काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल (आरडी) निर्वाचित भएका छन् । बनेपामा सम्पन्न पाँचौं जिल्ला...
‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’का विजेता घोषित
काठमाडौं । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ मा चार विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर बालिका, बालक र सिनयर...
गोरखाका पाँच बिद्यालयका अति बिपन्न ६७ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु न्यानो कपडा बितरण
गोरखा/ २०८१ माघ १ गते श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा स गोङ्गबु काठमाडौको आयोजना र जिल्ला समिति गोरखाको ...
धुलिखेल एमालेले निर्वाचितलाई गरायो सपथ
धुलिखेल/नेकपा एमाले धुलिखेल नगर कमिटीमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेका छन् । सोहि अव...