काभ्रेपलान्चोक – बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ ।काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको हो । राति दुई बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो । आगो निभाउन दमकल, पानी ट्यांकरको प्रयोग भइरहेको छ ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul