काभ्रेपलान्चोक – नेवार समुदायका बौद्ध धर्मावलम्बीहरुले मनाउने गरेको गुँला धर्म पर्व बनेपामा शुरु भएको छ ।

कोरना महामारीका कारण गत वर्ष रोकिएको पर्व यसपालि सामाजिक दुरी कायम गर्दे उक्त पर्व सञ्चालन गर्न लागिएको बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष तथा दिपंकर चुडाकर्म सघंका अध्यक्ष वर्ण शाक्यले वताउनु भयो ।

प्राकृतिक बिपत्तिमा कोहि पनि नपरुन, रोग ब्याधी नफैलियोस भनी सामाजिक दुरी कायम गरि यसपालीको गुंलाबाजा संचालन भएको शाक्यले वताउनु भयो ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul