काभ्रेपलान्चोक – बनेपा नगरपालिका वडा नं ९ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

उक्त शिविरबाट १०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । बनेपा नगरपालिका वडा नं. ९ मा सम्पन्न शिविरमा नाक कान घाँटीको समस्याको परिश्रण गरिएको वडा अध्यक्ष नृपेश वादे जानकारी दिनु भयो । शिविरमा नाक—कान—घाँटी लगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएका छन् । 

बनेपा नगरपालिका वडा नं ९ को आयोजनामा शीर मेमोरियल एडभेन्टिस अस्पतालको विषेश सहयोगमा नाख, कान, घाँटी सम्बन्धीको चेकअप गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….