काभ्रेपलान्चोक – मण्डनदेउपुर नगरपालिका वडा नं ४ को साविक गैह्रीटोलमा कोरोना भाइरसको उच्च प्रकोप भएपछि सो क्षेत्रमा आवातजावत गर्न रोक गरिएको छ ।

साविक गैह्रीटोलको पुर्कुटीटोलमा कोरोना भाइरस तीव्र गतिमा फैलिएको सो प्रकोपको चेन ब्रेक गर्न नगरपालिकामा बसेको कार्यपालिकाको बैठकले साउन २६ गतेदेखि भदौ ५ गतेसम्म आवागमन तथा आवातजावतमा पूर्ण रुपमा रोक लगाइएको मण्डनदेउपुरका प्रमुख टोक बहादुर वाईबाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul