बनेपा महोत्सव २०८० मा भोलि पाँचौ दिन मंगलवार दुर्गेश थापा, बेनिसा पौडेल ,सुरेन्द्र श्रेष्ठ , उत्कर्ष दाहाल ,रमेश श्रेष्ठ लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक बनेपा ब्वाइज क्लब (बीबीसी) ले जनाएको छ ।

बनेपाको उग्रेश्वर मन्दिर प्राङगणमा बनेपा महोत्सव २०८० चौंथो संस्करण सुरु भईरहेको छ ।असोज १९ गतेबाट सुरु भएको महोत्सव कार्त्तिक ४ गतेसम्म संचालन हुनेछ ।

 

 

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul