प्रतियोगितामा श्री पाल्ञ्चोक भगवती मावि ,भगवती मावि ,जनता मा वी, श्रीराम मा वी, भक्रम देवी मा वी, सर्वमंगला मा वी, गणेश मा वी, आजात मावी, महांकाल मावी,गोल्डेन फ्युचर इङलिस बोर्डिङ स्कुल गरि १० बिद्यालयले भाग लिएका थिय ।

प्रतियोगितामा गणेश मावी चौथो भएको छ। यस्तै महांकाल मा वी तेस्रो, आजात मा वी दोस्रो र श्री पलाञ्चोक भगवती मा वी प्रथम भएको छ। प्रतियोगिता पाँचखाल जेसिसले आयोजना गरेको हो। प्रतियोगिताले बिद्यालय बिद्यालय बीचको सम्बन्ध तथा शिक्षक र जेसिज विचकाे सम्वन्ध थप प्रगाढ बन्ने आयोजक पाँचखाल जेसिस वर्ष २०२३का अध्यक्ष राजाराम पौड्यालले जानकारी गराए।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष किरण श्रेष्ठ, निवर्तमान उपमेयर लक्ष्मि दनुवार , समाजसेवी तथा वडा अध्यक्ष सञ्जय तामाङ , पाँचखाल जेसिजका संस्थापक अध्यक्ष दिलिप आचार्य , उधाेग वाणिज्य संघ वाग्मती प्रदेस सदस्य तथा मेला संयाेजक राजन कार्कि लगायतले मैत्रीपूर्ण भलिबल खेलले भातृत्व प्रगाड वनाउने धारण राखेका थिय

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….