बेथानचोक गाउँपालिका कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बगैंचाको स्थापना भएको स्थानको भौगोलिक विशेषता, स्याहार–सम्भार, मल–जल, रोग–किरा आदि राम्रो ब्यवस्थापन गरे किसानले सुन्तला खेतिबाट राम्रो लाभ लिन सक्ने बताउनु भयो । उहाँले सुन्तलाजात फलफूल बगैंचामा देखा पर्ने यस प्रकारको समस्या नै सुन्तलाजात फलफूल बगैंचा मासिएर जाने कारण भएको हुँदा गाउँपालिकाले यस क्षेत्रमा किसान सचेतिकरण गर्दै आइरहेको बताउनु भयो । उहाँले सुन्तलाका लागि बेथानचोकको वडा नं. ४ र आसपासका क्षेत्र उर्वर भएका कारण किसानले सुन्तालाको खेतिमा मिहेनत गर्दा राम्रो लाभ लिन सक्ने बताउनुभयो । उहाँका अनुसार फल झर्ने समस्या न्यूनिकरणका लागि गाउँपालिकाको कृषि शाखा र वडाले किसानलाई किटनाशक औषधि र बिरुवाका लागि प्रोटिन ब्रेट वितरण गरिरहेको छ । यस्तै सुन्तला खेति बगैचा निर्माणका लागि आगामी असारमा ५ हजार बिरुवा किसानहरुलाई बाड्ने तय गरिएको पनि उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले गत वर्ष पनि किसानहरुलाई प्रोटिन ब्रेट वितरण गरेको थियो ।
तपाईको प्रतिक्रिया
फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….
सम्बन्धित समाचार
काभ्रे इङ्गलिश माध्यमिक विद्यालयको शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न
काभ्रे इङ्ग्लिस माध्यमिक विद्यालय पनौतीमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। काभ्रे शिक्षा विकास प्रतिष्...
खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
खानीखोला । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ...
खाँडादेवी जेसीजको चौथो पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
रामेछाप – खाँडादेवी जेसीजको चौथो पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। शनिबार आयोजित समारोहमा बर्...
प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल, उपाध्यक्षमा सुरज श्रेष्ठ
काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल (आरडी) निर्वाचित भएका छन् । बनेपामा सम्पन्न पाँचौं जिल्ला...
‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’का विजेता घोषित
काठमाडौं । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ मा चार विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर बालिका, बालक र सिनयर...
गोरखाका पाँच बिद्यालयका अति बिपन्न ६७ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु न्यानो कपडा बितरण
गोरखा/ २०८१ माघ १ गते श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा स गोङ्गबु काठमाडौको आयोजना र जिल्ला समिति गोरखाको ...