काठमाडौँ आज असार २२ गते शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको तेस्रो काव्य म्युजिक अवार्डबाट पत्रकारिता सम्मानित दिनेश भण्डारीलाई प्रदान गरिएको छ। विशेष अतिथि माननीय सांसद श्री राजेन्द्र प्रसाद लिङ्देन ज्यू को हातबाट पत्रकारिता सम्मानित भएका हुन्

उक्त म्युजिक अवार्ड मा देशका ख्याति प्राप्त कलाकार साहित्यकार पत्रकार लगायत विभिन्न तह र तप्कामा रहेर नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्न अहोरात्र खटिनु हुने अग्रज देखि अनुजसम्मलाई अवार्ड तथा सम्मानद्वारा सम्मानित गरिएको छ
विशिष्ट अतिथि स्रष्टा सम्मान र सञ्चारकर्मी लगायत पत्रकार सम्मान गरेसँगै ३५ विधामा रहेर म्युजिक अवार्ड प्रदान गरिएको छ। म्युजिक अवार्डमा १६ वटा विधामा गोलाप्रथाबाट उत्कृष्ट विजेतालाई अवार्ड प्रदान गरिएको छ भने बाँकी विधामा जुरी मार्फत अवार्ड प्रदान गरिएको हो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….