धुलिखेल – काभ्रे जिल्लाको बनेपा पनौती बग्ने पुण्यमाता खोलामा परी एक महिलाको मृत्यु भएको छ । आज बिहान ११ बजे धुलिखेल नगरपालिका– ५ श्रीखण्डपुरमा रहेको ढलको मंगलमा छिरेर बेपत्ता भएकी महिला मृत फेला परेकी हुन् ।

मृत्यु हुनेमा रामेछाप खाडादेवी गाउँपालिका– ३ घर भएकी, हाल पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास ढलको मंगालमा छिरेर बगाएको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर खोजतलास थालेको थियो ।

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul