एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौ बार्षिक साधारण सभा सम्बन्धि सूचना

उपरोक्त सम्बन्धमा मिति २०८१ श्रावण १८ गते शुक्रबार बसेको संञ्चालक समितिको बैठकको निर्णय नं. ३ अनुसार यस संस्थाको १६ बार्षिक साधारण सभा तथा स्थापना दिवस निम्न मिति, स्थान र समयमा हुने भएकोले यदि कुनै कारणवश पत्र प्राप्त हुन सकेन भने पनि यसै सुचनालाई आधिकारीक पत्र मानेर अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सदस्यज्यूहरुमा हार्दिक अनुरोध गर्दछौ ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….