काठमाडौं जिल्ला टाेखा नगरपालिका वडा नं १ काे आयाेजना र रामेश्वर सेतुबन्ध रामेश्वर मण्डलकाे सहआयाेजनामा तिज विषेश सांगीतिक कार्यक्रम तथा तिज गायन प्रतियाेगिता टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीकाे प्रमुख आतिथ्य र टाेखा नगरपालीका वडा नं १ काे वडा अध्यक्ष रमेशकुमार लामिछानेको सभापतित्वमा सम्पन्न भयाे । कार्यक्रमकाे वारेमा र शुभकामना मन्तव्य राख्दै कार्यक्रमकाे सहआयाेजक रामेश्वर सेतुवन्द मण्डलका अध्यक्ष उद्धव अधिकारीले आजकाे कार्यक्रमले झाेरमा रहेकाे लाेक संस्कृतिलाई बचाउनकाे लागि मद्दत गर्ने र माईत जान नपाएका र माईत आएका छाेरी चेलिलाई आपसमा भेटघाट हुने अवसर मिलेको कुरा वताउनुभयाे ।कार्यक्रममा टाेखा नगरपालिका का उपप्रमुख मुरारी तामाङ ,प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसी, जिल्ला स.स राजकुमार विडारी, समाजसेविहरू हरिहर अधिकारी ,पुर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारी ,कृष्णप्रसाद अधिकारी , राजन लामिछाने, समुन धिताल, दिपेन्द्र लामिछाने , रमेश अधिकारी ,रामकुमार दुलाल, बाैडेश्वर संरक्षण समिति का अध्यक्ष बद्री प्रसाद अधिकारी , त्रिवेणी बाेडिङ स्कुलका काेडिनेटर सन्ताेस अधिकारी लगायतकाे उपस्थित रहेकाे थियाे भने कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सुनिता श्रेष्ठ परिवारले गर्नुभएकाे थियाे। कार्यक्रममा टाेखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर विसीले याे तिज विशेष कार्यक्रमले हाम्रो टाेखा नगरपालिका १मा रहेकाे प्रतिभालाई जगाउने काम भएको छ यसलाई नगरपालिकाले भरपुर सहयोग गर्ने कुरा बताउनु भयाे।उपप्रमुख मुरारी तामाङले साविक झाेर मेराे जन्म भुमि रहेकाेले याे ठाउकाे वृद्धि बिकास लाेक संस्कृति जगेर्ना गर्नेकाे सनसमुदायकाे ईच्छा अनुसारकाे काम गर्ने कुरा बताउनुभयाे।कार्यक्रम प्रमुख अतिथि प्रकाश अधिकारीले टाेखा १ धार्मिक, सांस्कृतिक र पर्यटकिय क्षेत्रले पनि अब्बल मानिन्छ तै पनि आजकाे कार्यक्रम र यहाँका महिला समुदायको प्रस्तुति हेर्दा साच्चैनै हामी टाेखावासीहरू भाग्यमानी छाै आज तिजकाे पावन अवसर पारेर याे गायन प्रतियाेगिताकाे आयाेजना गर्नुहुने वडा अध्यक्ष रमेशकुमार लामिछाने , सदस्यहरू र रामेश्वर सेतुबन्धका अध्यक्ष उद्धव अधिकारी लाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग गरिरहने कुरा बताउनु भयाे ।कार्यक्रमका सभापति एंब वडा अध्यक्ष रमेशकुमार लामिछाने ले हामी जनताबाट चुनिएकाहाैं ।हामिले जनचाहना अनुसारको काम गरिएका छाै बिशेश गरि महिलाहरूलाइ चुला चाैंकाबाट माथि उठाउने काम भएको छ ।उनिहरूका लागि खादा बनाउने तालिम , अचार बनाउने तालिम , कृष्टल बनाउने तालिम , पन्चेबाजा तालिम लगायत तालिम संचालन भएको छ त्यस मध्ये पनि आज हरितालिका तिजकाे पावन अवसरमा टाेखा १का महिला समुदायको प्रतिभा खाेज्न र माईत आयकी चेलिकाे बेदना सुन्नकाे लागि खाेज्नकाे लागि याे कार्यक्रमकाे आयाेजना गरिएको हाे आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने कुरा बताउनु भयाे। कार्यक्रम चार टिमले भाग लिएका थिए भने प्रथम दस हजारदशसात हजार र पाँच हजार रासि राखिएको थियाे । विजयीहरूलाई कार्यक्रमका सभापति रमेशकुमार लामिछानेले नगद सहित प्रमाणपत्र बितरण गर्नुभएकोथियाे ।कार्यक्रमकाे पहिलाे सत्रकाे संचालन वडा सदस्य सुनिता अधिकारी काफ्ले गर्नुहुदै अब हामी चेलिहरू चुलाचाैकाबाट माथि उठ्नुपर्ने घर भित्रमात्र बस्नु नहुने कुरा बताउनु भयाे । कार्यक्रम दाेस्राे सत्र समाजसेवी किशाेर अधिकारी, शिक्षक हरि कृष्ण धिताल ,र उद्धव अधिकारीले संचालन गर्नुभएको थियाे। टाेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीकाे प्रमुख आतिथ्य र टाेखा नगरपालीका वडा नं १काे वडा अध्यक्ष रमेशकुमार लामिछानेको सभापतित्वमा सम्पन्न भयाे । कार्यक्रमकाे वारेमा र शुभकामना मन्तव्य राख्दै कार्यक्रमकाे सहआयाेजक रामेश्वर सेतुवन्द मण्डलका अध्यक्ष उद्धव अधिकारीले आजकाे कार्यक्रमले झाेरमा रहेकाे लाेक संस्कृतिलाई बचाउनकाे लागि मद्दत गर्ने र माईत जान नपाएका र माईत आएका छाेरी चेलिलाई आपसमा भेटघाट हुने अवसर मिलेको कुरा वताउनुभयाे ।कार्यक्रममा टाेखा नगरपालिका का उपप्रमुख मुरारी तामाङ ,प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसी, जिल्ला स.स राजकुमार विडारी, समाजसेविहरू हरिहर अधिकारी ,पुर्व वडा अध्यक्ष श्रीकृष्ण अधिकारी ,कृष्णप्रसाद अधिकारी , राजन लामिछाने, समुन धिताल, दिपेन्द्र लामिछाने , रमेश अधिकारी ,रामकुमार दुलाल, बाैडेश्वर संरक्षण समिति का अध्यक्ष बद्री प्रसाद अधिकारी , त्रिवेणी बाेडिङ स्कुलका काेडिनेटर सन्ताेस अधिकारी लगायतकाे उपस्थित रहेकाे थियाे भने कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य सुनिता श्रेष्ठ परिवारले गर्नुभएकाे थियाे। कार्यक्रममा टाेखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर विसीले याे तिज विशेष कार्यक्रमले हाम्रो टाेखा नगरपालिका १मा रहेकाे प्रतिभालाई जगाउने काम भएको छ यसलाई नगरपालिकाले भरपुर सहयोग गर्ने कुरा बताउनु भयाे।उपप्रमुख मुरारी तामाङले साविक झाेर मेराे जन्म भुमि रहेकाेले याे ठाउकाे वृद्धि बिकास लाेक संस्कृति जगेर्ना गर्नेकाे सनसमुदायकाे ईच्छा अनुसारकाे काम गर्ने कुरा बताउनुभयाे।कार्यक्रम प्रमुख अतिथि प्रकाश अधिकारीले टाेखा १ धार्मिक, सांस्कृतिक र पर्यटकिय क्षेत्रले पनि अब्बल मानिन्छ तै पनि आजकाे कार्यक्रम र यहाँका महिला समुदायको प्रस्तुति हेर्दा साच्चैनै हामी टाेखावासीहरू भाग्यमानी छाै आज तिजकाे पावन अवसर पारेर याे गायन प्रतियाेगिताकाे आयाेजना गर्नुहुने वडा अध्यक्ष रमेशकुमार लामिछाने , सदस्यहरू र रामेश्वर सेतुबन्धका अध्यक्ष उद्धव अधिकारी लाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग गरिरहने कुरा बताउनु भयाे ।कार्यक्रमका सभापति एंब वडा अध्यक्ष रमेशकुमार लामिछाने ले हामी जनताबाट चुनिएकाहाैं ।हामिले जनचाहना अनुसारको काम गरिएका छाै बिशेश गरि महिलाहरूलाइ चुला चाैंकाबाट माथि उठाउने काम भएको छ ।उनिहरूका लागि खादा बनाउने तालिम , अचार बनाउने तालिम , कृष्टल बनाउने तालिम , पन्चेबाजा तालिम लगायत तालिम संचालन भएको छ त्यस मध्ये पनि आज हरितालिका तिजकाे पावन अवसरमा टाेखा १का महिला समुदायको प्रतिभा खाेज्न र माईत आयकी चेलिकाे बेदना सुन्नकाे लागि खाेज्नकाे लागि याे कार्यक्रमकाे आयाेजना गरिएको हाे आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने कुरा बताउनु भयाे। कार्यक्रम चार टिमले भाग लिएका थिए भने प्रथम दस हजारदशसात हजार र पाँच हजार रासि राखिएको थियाे । विजयीहरूलाई कार्यक्रमका सभापति रमेशकुमार लामिछानेले नगद सहित प्रमाणपत्र बितरण गर्नुभएकोथियाे। साे कार्यक्रममा संचारकर्मि सानुकाजी थापालाई सम्मान गरिएको थियाे ।कार्यक्रमकाे पहिलाे सत्रकाे संचालन वडा सदस्य सुनिता अधिकारी काफ्ले गर्नुहुदै अब हामी चेलिहरू चुलाचाैकाबाट माथि उठ्नुपर्ने घर भित्रमात्र बस्नु नहुने कुरा बताउनु भयाे । कार्यक्रम दाेस्राे सत्र समाजसेवी किशाेर अधिकारी, शिक्षक हरि कृष्ण धिताल ,र उद्धव अधिकारीले संचालन गर्नुभएको थियाे।राष्ट्रिय लोक दोहोरी कलाकारहरु श्री सिता के सी, श्री बिजय बानियाँ, श्री निशा तामाङ लगायतका कलाकारहरूले लाेक संगित प्रस्तुत गर्नुभएको थियाे।