काभ्रेपलान्चोक – गायिका ईन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्।

यस्तो छ हेर्नुस्
इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै ईन्दिराले लेखेकी छन्- उनले मसँग विवाह गर्छौ भनेर सोधे। मैले हुन्छ भनें। आइ लभ यु शरद!

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul