काभ्रेपलान्चोक – सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक २९ गतेबाट सुरु हुने भएको छ । अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने कारण लिग पछाडि सारिएको एन्फाले जनाएको छ । एन्फाले विजेता लाई ७५ लाख रुपैयाँ पाउने घोषणा गरेको छ । त्यसैगरी उपवेजताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ पाउनेछन् । १४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टीम रेलिगेसनमा पर्दै बी डिभिजनमा घटुवा हुनेछ । मछिन्द्र क्लब लिगको साविक विजेता हो ।
तपाईको प्रतिक्रिया
फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….
सम्बन्धित समाचार
एलओडी पुनः ‘डिजे म्याग टप १००’ को नोमिनेशनमा
काठमाडौं । ‘एलओडी’ क्लब ‘डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२५ को...
पन्ध्रौं नेवाः एकता दिवस कार्यक्रममा समाजसेवी अनिला कायस्थ सम्मानित
बनेपामा आयोजित पन्ध्रौं नेवाः एकता दिवस कार्यक्रममा समाजसेवी अनिला कायस्थ सम्मानित भएको छिन । उनलाई पुर्व ...
डेमोस भक्तपुरको २४ औँ वार्षिकोत्सव सम्पन्न
भक्तपुर, भक्तपुरको शैक्षिक विकासमा अग्रसर डेमोस इङलिस स्कुल, भक्तपुरको २४ औँ वार्षिकोत्सव भव्यतापूर्वक राष्ट्रिय समाजसेव...
सिटिजन लाइफद्वारा घातकरोग उपचार खर्चबापत पीडितलाई हस्तान्तरण
बनेपा । सिटिजन लाइफ इन्सुरेन्सले घातक रोग अन्तर्गत बहिरोपन भएको व्यक्तिलाई उपचार खर्च उपलब्ध गराएको छ । कम्पनीले ...
कुत्तालमा निर्मित छोर्तेनलाई लो परिवार बाट बुद्ध मुर्ति हस्तान्तरण
धुलिखेल – धुलिखेल नगरपालिका वडा न ३ कुत्तालमा निर्मित सम्बोधी छोर्तेन गुम्बा निर्माण समिती लाई बुद्धको मुर्...
जिल्ला वचत संघको ऋण परामर्श सम्बन्धि तालिम सम्पन्न
काभ्रेपलान्चोक – नेफ्स्कुन र जिल्ला बचत संघ काभ्रेको सञ्जाल साझेदारी कार्यक्रम अन्तर्गत पौष २० गते शनिबार संघको सभ...