काभ्रेपलान्चोक – नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी काभ्रेले प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ ।
स्थानिय तहको निर्बाचन अबिलम्ब घोषणा गर, संविधान र लोकतन्त्रको अनिवार्य रक्षा गर भनेर २१ वटा माग राख्दै नेपाल उत्पिडित जातिय मुक्ति समाज जिल्ला कमिटी काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिसदको कार्यलयलाई ज्ञापनपत्र बुझाएको हो ।
यस्तो छ ज्ञापनपत्र हेर्नुस्