काभ्रेपलान्चोक – बनेपा नगरपालिकामा बालश्रम बिरुद्ध सचेतना तथा अनुगमन कार्यक्रम हिजो सम्पन्न भएको छ । 

बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादे, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, उप-प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, शिक्षा शाखा प्रमुख श्याम सिं धामी, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिजया सुबेदी, ५ नम्बर वडा अध्यक्ष बलराम अधिकारी, वडा नम्बर ७ का वडा अध्यक्ष बर्ण शाक्य, वडा नम्बर ८ का वडा अध्यक्ष दानकाजी मानन्धर, वडा नम्बर ९ का वडा अध्यक्ष शेर बहादुर सुवाल, वडा नम्बर १० का वडा अध्यक्ष चद्र बहादुर खड्का, वडा नम्बर ११ का वडा अध्यक्ष शिब कुमार थापा, वडा नम्बर १२ का वडा अध्यक्ष राम बहादुर कुवंर, ईलाका प्रहरी कार्यालयक बनेपाका प्रमुख राजन कोईराला, जिल्ला ट्राफिक कार्यलय प्रमुख प्रमिला श्रेष्ठ, नेपाल पत्रकार महासघंका निर्वतमान अध्यक्ष मोतिराम तिमीलसना, बाल क्लबका प्रतिनिधी, किशोरीहरु लगाएतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

बनेपा नगरपालिकाले बालश्रम मुक्त घोषणका गर्नेको लागी नगरमा रहेका होटल, पसल, कारखाना, ग्यारेजहरुमा अनुगनम तथा सचेतना गराएको थियो ।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….