काभ्रेपलाञ्चोक, काभ्रे ट्राफिक प्रहरीले चालक सहचालक तथा पैदल यात्रुहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्युनिकरण गर्न COMMUNITY WELLNESS CENTER बनेपाको आयोजनामा स्वास्थ्य परिक्षण गरिएको थियो ।


उक्त कार्यक्रमको जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रे र ईलाक प्रहरी कार्यालय बनेपाको सहकार्यमा बनेपा नगर स्थित चारदोबाटो चोकमा संचामलन गरिएको थियो । कार्यक्रममा चालक सहचालक तथा पैदलयात्रुको निःशुल्क स्वास्थ्य चेकजाँच तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको काभ्रे जिल्ला जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले काभ्रे प्रेस लाई जानकारी दिनु भयो

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….