बनेपा नगरपालिका वडा नं. ९ ले वडा भित्र अव्यवस्थित पारिएर पोलमा टागिएका अनावश्यक केबल (तार) हरु हटाउन सुचना जारी गरेको छ । उक्त केवलको तार हटाउन वडा अध्यक्ष नृपेश वादेले सूचना जारी गर्नु भएको छ । वडा लाई सफल सुन्दर बनाउनको लागि यो कदम अगाडि बढाइएको अध्यक्ष वादेले सूचनामा उल्लेख गर्नु भएको छ । हेर्नुस् सूचना
तपाईको प्रतिक्रिया
फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….
सम्बन्धित समाचार
काभ्रे इङ्गलिश माध्यमिक विद्यालयको शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न
काभ्रे इङ्ग्लिस माध्यमिक विद्यालय पनौतीमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। काभ्रे शिक्षा विकास प्रतिष्...
खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
खानीखोला । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा स्थानीय तह स्तरिय भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न ...
खाँडादेवी जेसीजको चौथो पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न
रामेछाप – खाँडादेवी जेसीजको चौथो पदहस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। शनिबार आयोजित समारोहमा बर्...
प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल, उपाध्यक्षमा सुरज श्रेष्ठ
काभ्रे । प्रेस सेन्टर नेपाल काभ्रेको अध्यक्षमा राम प्रसाद ढकाल (आरडी) निर्वाचित भएका छन् । बनेपामा सम्पन्न पाँचौं जिल्ला...
‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’का विजेता घोषित
काठमाडौं । ‘मिलिनियम किड्स इन्टरनेशनल २०२५’ मा चार विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर बालिका, बालक र सिनयर...
गोरखाका पाँच बिद्यालयका अति बिपन्न ६७ जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु न्यानो कपडा बितरण
गोरखा/ २०८१ माघ १ गते श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल प्रा स गोङ्गबु काठमाडौको आयोजना र जिल्ला समिति गोरखाको ...