काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं ६मा लाेकतान्त्रिक बाम गठबन्धन साझा उम्मेदवार बनेका छन् आज काठमाडौंमा भएकाे सम्झौता अनुसार नेकपा माआाेबादि केन्द्रबाट उम्मेदवारी दिएका ख प्रदेसका प्रकाश फुयालले उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरू केन्द्रमा भीमसेन दास प्रधान, प्रदेस क हरिप्रभा खड्गी श्रेष्ठ र प्रदेस ख मा बिष्णुभक्त तिमिल्सिना लाई जिताउनकाे लागि आजबाट लाेकतान्त्रिक गठबन्धन अगाडि बढ्नुपर्ने प्ररण गरेका छन्।

नेकपा एसका नेता जेपि नेपालले आफ्नाे घर आगाे लगाउनेकाे साथ नदिने गठबन्धनलाई जिताउनुपर्ने कुरा बताउनु भयाे ।
नेकपा समाजबादि, जनमाेर्चा र नेकपा माओवादी केन्द्र र कांग्रेससगै मत माग्नेछन् कार्यक्रममा माओवादीबाट उम्मेदवार बनेका प्रकाश फुयालले जसरि पनि देश र संविधान बचाउनकाे लागि लाेकतान्त्रिक बाम गठबन्धन बचाउनकाे लागि मैले उम्मेदवारी फिर्ता लिएको र मित्रबत प्रतिशप्रदा बाट आज सकिएको र मैले बिष्णुभक्त तिमिल्सिनालाई जन्मदिकाे उपहार दिएको र जिताउने कुरामा जाेडदिनुभयाे।

माओवादी केन्द्र नेता हिमाल शर्माले केपि ओलि प्रवृतिकाे अन्तयका लागि केन्द्रीय कार्यसमतिकाे निर्णय अनुसार गठबन्धनलाई जिताउने पर्ने कुरामा जाेड दिनुभयाे ।

क्षेत्रीय सभापति स्यामकृष्ण खड्गिले अब निर्वाचन क्षेत्र नं ६ मा नेपाली कांग्रेसका तिनै जना जित्नेछन् बिपक्षीकाे साताे गएकाे कुरामा जाेड दिनुभयाे । उम्मेदवार बनेका बिष्णुभक्त तिमिल्सिनाले मैले पाएकाे उपहारलाई जीवन भए सम्म नभुल्ने कुराबताउनु भयाे । कार्यक्रममा भिमसेनदास प्रधान संविधानकाे रक्षाका लागि , केपि ओलि प्रबृतिकाे समग्र क्षेत्र बिकासकाे लागि यसपालि गठबन्धन लाई विजय हुन कसैले राेक्न नसक्ने कुरामा जाेड दिनुभयाे।

तपाईको प्रतिक्रिया

फ्रिमा आयल्स || फ्रिमा प्रोसेसिङ||Visa world र नेशनल एकेडेमी||एकै ठाउँ बाट सीप सिक्ने अनि बिदेश….