भुम्लु गाउँपलिकालाई फर्केर हेर्दा

भुम्लु गाउँपलिकालाई फर्केर हेर्दा
भुम्लु गाउँपालिका काभ्रेको दुर्गम पालिका भित्र पर्छ । यो पालीकामा १० वटा वडा रहेको छन् । स्थानिय तह आए पछि भुम्लुले मुहार फेरेको बताउँछन् स्थानिय बासी राम प्रसाद चौलागाई । उनले स्थानिय तह आउनु भन्दा अगाडीको बाटो, शिक्षा, खानेपानी, स्वास्थ्यको अवस्था हेर्ने हो भने गाउँमा बस्न मन नै नलाग्ने बताउनु भयो । स्थानिय तह आए पछि अहिले हेर्ने हो भने सहर भन्दा गाउँमा धेरै बिकास भएको देख्न सकिन्छ । भुम्ल...

अब सहकारीले गर्नै पर्ने काम–पूर्णचन्द्र सिग्देल

अब सहकारीले गर्नै पर्ने काम–पूर्णचन्द्र सिग्देल
अबका दिनहरुमा विश्वब्यापी रुपमा अन्तरदेशिय द्वन्द बढ्दै जाने संभावना देखिएको छ । यदि अहिले देखिएको द्वन्दलाई शान्तिमा रुपान्तरण गर्न सकिएन भने विश्व युद्घ नजिकिने संभावना उत्तिकै बढेर जाने छ । विश्वयुद्घ चर्कियो भने कयौं देश युद्घको कृडास्थल बन्नेछन् । त्यस्तादेशहरुमा गोली, बारुद र बम वर्षा हुन थालेपछि उत्पादनशिल स्थानहरु खण्डहरको रुपमा परिणत हुनेछ । कयौं धन र जनको क्षति हुनेछ । युद्घ भैहालेको अबस...

गित संगित क्षेत्र बाट बाँच्न सकिदैन् ; गायिका सुमित्रा कोइराला

गित संगित क्षेत्र बाट बाँच्न सकिदैन् ; गायिका सुमित्रा कोइराला
काभ्रेपलाञ्चोक, विश्वमा फैलिएको कोरोना भाइरसको कारण गित संगित क्षेत्रमा ठुलो असर गर्यो । कोरोना भाइरसमा केही कमि हुन थालेपछि फेरी सांगितीक क्षेत्र चलाएमान भएको छ । दिन प्रति दिन नयाँ नयाँ गित बजारमा आउने क्रम जारी छ । पछिल्लो समयमा सुमित्रा कोइराला गित संगित क्षेत्रमा निकै सक्रिय हुनुहुन्छ । गाउन घुम्न मन पराउने गायिका आज भोलि निकै व्यस्त हुनुहुन्छ । उहाँले गएका धेरै गित बजारमा आइसकेका छन् भने कति...

भुम्लु गाँउपालिकाले बिकासमा फडको मार्यो, चुनाबमा गरेको प्रतिबद्धता भन्दा धेरै बिकास

भुम्लु गाँउपालिकाले बिकासमा फडको मार्यो, चुनाबमा गरेको प्रतिबद्धता भन्दा धेरै बिकास
  काभ्रेपलान्चोक – नेकपा एमाले भुम्लु गाउँपालिका वडा नं. ४ मा वडा पार्टी कार्यालयको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको बिच प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यालयको उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य नबिना लामाले कार्यक्रममा बोल्दै माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनु भएको छ । देश विकासका लागि काम गरिरहेको आफ्नो सरकार ढाल्न नेता नेपालले नै अगुवाइ गरेको भन्द...

पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता

पल-समीक्षा प्रकरणमा हिरोइनहरुको दुई कित्ता
नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि तनहुँ प्रहरीको न्यायिक हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा समूहगत आवाज उठिरहँदा केही सिने अभिनेत्री भने पीडितको पक्षमा बोल्न थालेका छन् । रेखा थापा, ऋचा शर्मालागायतका अभिनेत्रीले पीडितको पक्षमा मुख खोलेका हुन् । अभिनेत्री थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर...

एमाले काभ्रेमा को-को ले पाए कुन कुन जिम्मेवारी (पूर्ण विवरण सहित)

एमाले काभ्रेमा को-को ले पाए कुन कुन जिम्मेवारी (पूर्ण विवरण सहित)
बनेपा, नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिबेशनबाट चयन भएको नयाँ नेतृत्वको जिम्मेबारी तोकिएको छ । गत सोमबार नव निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेपछिको बैठकबाट जिम्मेबारी तोकिएको हो । जिल्ला अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षता र पोलिटब्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यतामा भएको एमाले काभ्रेको पहिलो बैठकले विभागहरुको गठन, इन्चार...

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर
काठमाडौं – अत्याधुनिक हतियारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ ।रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा भएको पाँच घण्टा लामो शान्ति वार्ता विफल भएपछि रुसी सैनिकको बख्तरबन्द गाडीहरूको यो लस्कर सार्वजनिक भएको हो । स्याटेलाइट तस्वीर सार्वजनिक गर्ने कम्पनी ...

अर्थमन्त्री शर्मा बुधबार चौंरीदेउराली आउँदै

अर्थमन्त्री शर्मा बुधबार चौंरीदेउराली आउँदै
काभ्रेपलान्चोक - नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा काभ्रेको चौंरीदेउरालीमा आउने भएको छ । वडा नं. ७ मा गाउँपालिकाले निर्माण शहिद पार्क उद्घाटन गर्न बुधबार शर्मा चौंरीदेउराली आउने भएको हो । सो वडाको मादनकुँडारीमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा विभिन्न मोर्चामा सहदात प्राप्त गरेका शहिदहरुको शालिक सहितको शहिद पार्क निर्माण सम्पन्न गरेको छ । हरेक वड...

सानिमा बैंकको ९६ औं शाखा पाँचखालमा

सानिमा बैंकको ९६ औं शाखा पाँचखालमा
काभ्रेपलान्चोक  - सानिमा बैंक लिमिटेडले कृषि नगर पाँचखालमा नयाँ शाखाको शुभारम्भ गरेको छ । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, बैंक सहायक प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं र पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्कीले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नु भएको हो । पाँचखालको शाखा ९६ औं रहेको बैंकले जनाएको छ । शाखाको उद्घाटनपछि नगर प्रमुख महेश खरेलले भन्नुभयो, ‘१८ वर्ष अगाडि गैर आवासीय ...

डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना

डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना
नेपाल डेरी एसोसिएसनद्धारा दुग्धपदार्थ बोकेको सवारी साधन तोडफोडको भत्सर्ना गरेको छ । एमसिसि पास भएको बिरोधमा आठ राजनीति दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध ढुवानीमा आउँदा काठमाडौंको सुकेधारामा बिहान ६ बजे तोडफोड गरिएको घटनाले नेपाल डेरी एसोसिएसनले दुख व्यक्त गर्दै उक्त घटनाको घोर भत्सर्ना गरेको हो । राज्यले उच्च महत्वका साथ दुध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्...