बुडोल सामुदायिकको २६ औं स्थापना दिवस
बनेपा - बुडोल सामुदायिक साकोसको २६ औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । बुडोल सामुदायिक सहकारीमा आवद्ध सदस्यहरु आयआर्जन तथा आर्थिक उर्पाजन र स्वरोजारमा केन्द्रित भएका छन् ।
अध्यक्ष कैलाश केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्इक्ष आमेदेवी मल्ल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा र बागमती...