अमेरिकी सेनासमेत संलग्न भएको भन्दै गर्व गरेको काम रोक्न गौरी जोशीको पत्र (पत्रसहित)

अमेरिकी सेनासमेत संलग्न भएको भन्दै गर्व गरेको काम रोक्न गौरी जोशीको पत्र (पत्रसहित)
अमेरिकी सेनाले नेपाली जनताका लागि कोभिड महामारीमा सहयोग पुगोस् भनेर एक लाख डलरभन्दा बढी लाग्ने ढुवानी खर्च मिनाहा गरिदिएर नेपाल पुर्‍याइदिएको स्वास्थ्य सामग्रीमा घिनलाग्दो राजनीति भयो भन्ने थाहा पाउँदा सहयोग गर्नेहरुको मन कति दुख्यो होला। त्यसमा पनि अमेरिकाबासी नेपालीहरुले गाँस काटेर सहयोग गरेको स्वस्थ्य सामाग्रीहरु नेपाली भूमिमा पुगेपछि पनि घृणित राजनीतिको शिकार भयो भन्ने खबरले प...

भुम्लु गाउँपालिका भरिका सम्पुर्ण दिन दुखी गरिबहरुको संरक्षण गर्ने छु : समाजसेवी तथा व्यावसायी ताराबहादुर कुँवर

भुम्लु गाउँपालिका भरिका सम्पुर्ण दिन दुखी गरिबहरुको संरक्षण गर्ने छु : समाजसेवी तथा व्यावसायी ताराबहादुर कुँवर
बनेपा, काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाँउपालिका चौबासमा जन्मनुभएको ताराबहादुर कुँवर एक समाजसेवी हुन् । बाल्यकाल गाँउ र सहरम गरि बिताएका थिए । सानो उमेर देखी नै निकै महेनत गरेर यहाँ सम्म आएको हामी लाई बताए । निरन्तर संघर्ष गरेका उनले कहिल्यै पनि जीवनमा हार खाएनन् । अध्ययनसँगै केही गरौं भनेर एउटा आँट लिएर ११ वर्षको उमेरमा काठमाडौं आएको थिए । ताराबहादुर कुँवर एक सफल व्यक्ति हुन व्यापारसँगै समाजसेवाम...

हाम्रो शिक्षा प्रणाली समय सुहाउँदो र समयको माग अनुरूप भएन : निर्देशक प्रताप वैद्य ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान

हाम्रो शिक्षा प्रणाली समय सुहाउँदो र समयको माग अनुरूप भएन : निर्देशक प्रताप वैद्य ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान
काभ्रेपलान्चोक – कोरोना भाइरसका कारण अहिले विश्वभर स्वास्थ्य संकट सिर्जना भएको छ । दिनप्रतिदिन कोरोना भाइरसबाट मानिसहरू संक्रमित बनिरहेका छन् । कोरोना भाइरसका कारण मृत्यु हुने संख्या पनि बढ्दो क्रममा छ । गाउँघरमा अझै मास्क कसरी लगाउने, हात साबुनपानीले नियमित धुने जस्ता सावधानी नअपनाउँदा भाइरस सर्ने क्रम बढिरहेको छ । विशेषगरी बालबालिकाको जीवनमा यो भाइरसले झन् बढी प्रभाव पारेको छ । अहिले विद्यालय ज...

कला र सस्कृतिको संरक्षण गर्नु हामी कलाकारको दायित्व हो : दिपक थापा माईथाने मगर

कला र सस्कृतिको संरक्षण गर्नु हामी कलाकारको दायित्व हो : दिपक थापा माईथाने मगर
काभ्रे - नेपाली संगीतिक क्षेत्रमा आफनो छुटटै पहिचान बनाएका कलाकार हुन दिपक थापा माईथाने । गुल्मीमा जन्मेर पनी नेपाली कलाकारितामा अग्रसर बहुमुखी प्रतिभाका धनि दिपक थापा माईथाने सर्जक , मोडल तथा एक कुशल कलाकारको रुपमा कलाकारिता क्षेत्रमा परिचित एक कलाकार हुन । नेपाल टेलिभिजनबाट प्रशारण हुने खोजी प्रतिभाको सिजन २ का प्रतिष्पधी मगरले आफनो कलाकारिताको यात्रालाई निरन्तर १६ बर्ष देखी गरिरहेका छन । ‘ए साई...

भोमी हस्पिटलले उत्कृष्ट सेवा दिदै आएको छ ; निर्देशक सगुन कायस्थ

भोमी हस्पिटलले उत्कृष्ट सेवा दिदै आएको छ ; निर्देशक सगुन कायस्थ
बनेपा -  काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका –१० जनागालमा रहेको भोमी हस्पिटल यति बेला बिरामीहरुको उपचार गराउने मुख्य केन्द्रबिन्दु बनेको छ । काठमाडौँका ठूला अस्पतालको स्तरमा चलाउने लक्ष्यसहित संरचना निर्माण भएर हस्पिटल सम्पन्न हुन नपाउँदै बनेपा नगरपालिकाको विशेष अनुरोधमा कोरोना अवधिभर कोभिड डेडिकेट हस्पिटलका रुपमा सञ्चालन भयो । भर्ना भएका सबै कोरोना संक्रमितको स्वास्थ्यमा उत्कृष्ट नतिजा आएपछि ...

काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना

काभ्रेली खलनायक मुकुन्द थापा अस्पताल भर्ना
काभ्रेपलान्चोक – काभ्रेली कलाकार एवम् खलनायक मुकुन्द थापालाई स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका छन् घाँटीको समस्या देखिएपछि उनलाई मंगलबार ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल भर्ना गरिएको थियो । घाँटी भित्र गिर्खा पलाएको कारण उनको बुधबार थाईराईड ग्लाईनको अप्रेसन हुने कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले बताए ।उनका अनुसार कलाकार संघको एक टोली मंगलबार उनको स्वास्थ्य अवस्था बु...

गरिमासँग तीनपटक विहे भयो; पलको जवाफ

गरिमासँग तीनपटक विहे भयो; पलको जवाफ
काभ्रेपलान्चोक -  पल शाहको नाम धेरै मोडल र अभिनेत्रीसँग जोडियो । आँचल शर्मा, वर्षा राउत, रियाशा दाहाल, मलिका महत र गरिमा शर्मासँग उनको केमेस्ट्रीको चर्चा हुने गरेको छ । तर, पलको चर्चा गरिमासँग विशेष हुने गर्छ । किनभने, यो जोडीले पछिल्लो समय हिट गीतहरु पस्किइरहेको छ । यही मेसोमा पल र गरिमा फिचर्ड गीत ‘एउटा सपना छ’ मंगलबार इन्टरनेट रिलिज भएको छ । राजधानीमा आयोजित प्रेसम...

सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ;  राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)

सकारात्मक सोचले नै समाजसेवा गर्न मानिसलाई प्रेरित गर्दछ;  राधेश्याम मिश्र (अध्यक्ष, वातावरण मैत्री समाज)
काठमाण्डौ– वातावरण भन्ने वित्तिकै आफु वरपरको हरियाली सेरोफेरो भन्ने बुझिन्छ र वातावरणले मानव जीवन जोगाउनको लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दछ । जव प्रकृतिनै रहेन भने हामीले प्रत्येक सेकेण्डमा फेर्ने श्वास प्रस्वास प्रकृयामा असर गर्दछ । तसर्थ आफु वरपर मात्रै नभई समग्र पृथ्वीमा रहने मानव जातिहरुका लागि स्वच्छ सफा र आरामदयी वातावरण आवश्यक छ । खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्...