बनेपा - जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको भदौ २६ गते भएको बार्षिक साधारण सभाबाट नयाँ संचालक समिति चयन भए पश्चात मनोनित सल्लाहकार तथा नव गठित विभिन्न उपसमिति सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रम संघको आफ्नै सभा हलमा अध्यक्ष अमन पोटे श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको छ।
कार्यक्रमको संचालन संघका सचिव प्रकाश बञ्जाराले गर्नुभएको थियो । भने स्वागत मन्तब्य संघका उपाध्यक्ष शान्ती ला...
शुक्रबार, कार्तिक २९, २०८१