सहकारीका साधारण सभा र सुधार गर्नुपर्ने पक्षहरु

सहकारीका साधारण सभा र सुधार गर्नुपर्ने पक्षहरु
दिलिप शर्मा अध्यक्ष जिल्ला सहकारी संघ, काभ्रे श्रावण महिनाको १५ गते पुग्दानपुग्दै सहकारी संस्थाहरुमा एउटा निकै चटारो देखिन्छ । लेखा परिक्षण गराउने कामहरु सँगै संस्थाको बार्षिक साधारण सभा गराउने । गतबर्ष असोज मसान्तसम्म गराउनै पर्ने बार्षिक साधारण सभाहाल सहकारी ऐन २०७४ ले वयवस्था गरे बमोजिमपौष मसान्तसम्मगर्न सकिने प्रावधानको व्यवस्थाभएको छ । जसअनुसार सहकारी संस्थाहरुलाई केहि मात्रामाअलि फुर्सदको...

योजना निर्माण र सहकारीको विकास

योजना निर्माण र सहकारीको विकास
  दिलिप शर्मा अध्यक्ष जिल्ला सहकारी संघ, काभ्रे सहकारीको माध्ययमबाट स्थानीय समुदायको सामाजिक, आर्थिक, साँस्कृतिक तथा वातावरणीय विकास सम्भव छ भन्ने कुरा विभिन्न अध्ययन अनुसन्धानबाट समेत प्रष्ट भैसकेको छ । यस्ता क्रियाकलापहरु सञ्चालन तथा सहकारीको दीगो विकासका लागि आ आफ्नो क्षेत्रमा विभिन्न प्कृतिका सहकारीहरु शेयर सदस्यहरु कार्य क्षेत्रमा तल्लिन भएर लागि रहेका छन् । समुदायमा स्थापित सहक...

एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौ बार्षिक साधारण सभा सम्बन्धि सूचना

एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौ बार्षिक साधारण सभा सम्बन्धि सूचना
एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौ बार्षिक साधारण सभा सम्बन्धि सूचना उपरोक्त सम्बन्धमा मिति २०८१ श्रावण १८ गते शुक्रबार बसेको संञ्चालक समितिको बैठकको निर्णय नं. ३ अनुसार यस संस्थाको १६ बार्षिक साधारण सभा तथा स्थापना दिवस निम्न मिति, स्थान र समयमा हुने भएकोले यदि कुनै कारणवश पत्र प्राप्त हुन सकेन भने पनि यसै सुचनालाई आधिकारीक पत्र मानेर अनिवार्य उपस्थितिको लागि सम्पूर्ण सदस्यज्य...

ऋण लगानी गर्दा व्यवसायिक योजना अनुरुप गरेका लगानी धेरै हद सम्म उपयोगी र सफल हुन्छन् : दिलिप शर्मा अध्यक्ष जिल्ला सहकारी संघ, काभ्रे

ऋण लगानी गर्दा व्यवसायिक योजना अनुरुप गरेका लगानी धेरै हद सम्म उपयोगी र सफल हुन्छन् : दिलिप शर्मा अध्यक्ष जिल्ला सहकारी संघ, काभ्रे
काभ्रेपलान्चोक - आर्थिक समृद्धिका लागि सहकारी र ऋणी बीचको सम्वन्ध राज्यको तीन खम्बे अर्थनीति अनुसार सहकारीलाई पनि महत्वपूर्ण पाटोको रुपमा हेर्न सकिन्छ । देशमा सञ्चालित धेरै सहकारी संस्थाहरुले आफ्ना कार्य क्षेत्र भित्र समुदायमा आधारित बिभिन्न प्रकारका सेवा सुविधा सहित शेयर सदस्यहरुको आर्थिक विकासका पक्षलाई सवलिकरण गर्नमा तल्लिन भइरहेका छन् । आर्थिक पक्ष भन्ने बित्तिकै सहकारी संस्थाहरुमा बचत तथा ...

उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.वनेपा, काभ्रेको २१ औं वार्षिक साधारण सभा सम्बन्धि सूचना

उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.वनेपा, काभ्रेको २१ औं वार्षिक साधारण सभा सम्बन्धि सूचना
उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.वनेपा, काभ्रेको २१ औं वार्षिक साधारण सभा सम्बन्धि सूचना  

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो

सौर्य एयरलाइन्सको जहाज दुर्घटना : क्याप्टेन शाक्यलाई उद्दार गरी केएमसी लगियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । काठमाडौंबाट पोखरा जान लागेको जहाज उडान भर्ने क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज आज करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो । विमानमा १९ जना सवा...

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी

सौर्य एयर दुर्घटना अपडेट : यात्रुकाे शव निकालियो, उद्धार जारी
काठमाडाैं । काठमाडाैंबाट पोखराका लागि उड्न लागेको सौर्य एयरलाइन्सकाे एक विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना  भएकाे छ विमानमा चालकदलका सदस्यसहित सो एयरलाइन्सका करिव १७ कर्मचारी रहेकाे सौर्य एयरलाइन्सका एक अधिकारीकाे भनाइ उदृत गर्दै बीबीसीले जनाएकाे छ  । विमानमा सवार नागरिकको अवस्थाबारे तत्काल कुनै जानकारी छैन । तर धावनमार्ग नजिकै धुवाँको ...