साना साना गल्तीहरुले राम्रा संस्थाहरु पनि ताला लाग्न बाध्य भएका छन् : : लक्ष्मण गौतम अध्यक्ष श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लि. 

साना साना गल्तीहरुले राम्रा संस्थाहरु पनि ताला लाग्न बाध्य भएका छन् : : लक्ष्मण गौतम अध्यक्ष श्री कल्याणकारी बहुउद्धेश्यीय सहकारी संस्था लि. 
काभ्रेपलान्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिका वडा नं ३ माझीफेदामा पिता चन्द्रमणी गौतम र माता गङ्गामाइ गौतमको कान्छो सन्तानको रुपमा २०५१ सालमा जन्मिएको लक्ष्मण गौतम २०७० साल देखि सहकारी क्षेत्रमा सक्रिय रुपमा लाग्दै आइरहेको हुनुहुन्छ । बिद्यालय स्तर एस.एल.सी सम्मको अध्ययन गाउँ कै श्री बुद्ध हिमालय माध्यमिक विद्यालयबाट सकेर उच्च शिक्षाको लागि सहर पसेको र निरन्तर संघर्षका दिनहरुलाई पार ग...

“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३” का लागि आवेदन खुला

“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३” का लागि आवेदन खुला
काठमाडौं । उद्धार खवरको आयोजनामा अन्तरराष्ट्रिय म्युजिक अवार्ड २०२३ र सांगितक यात्रा हुने भएको छ । उद्धार खवरको मुख्य आयोजना र के।पी। इन्टरनेशनल ट्रस्ट मेथोडोलोजी प्रा।लि।को सह आयोजकमा चार वटा देश सिंगापुर,कम्वोडिया, थाइल्याण्ड र भियतनाममा अन्तरराष्ट्रिय म्युजिक अवार्ड र सांगितक यात्रा हुने भएको हो । उक्त अवार्ड कार्यक्रम अन्र्तगत विभिन्न विधा आधुनिक पप, लोक पप,काठे भाका,भाषाभाषी गीत,लोक तथा दो...

खुकुरी मार्शल आर्ट्सको विजेता बन्यो कर्णाली प्रदेश

खुकुरी मार्शल आर्ट्सको विजेता बन्यो कर्णाली प्रदेश
  कार्तिक १७ र १८ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स संघद्वारा आयोजित तेस्रो राष्ट्रिय खुकुरी मार्शल आर्ट्स प्रतियोगिताको उपाधि कर्णाली प्रदेशले चुमेको छ । २ दिनसम्म सुर्खेतमा आयोजित प्रतियोगितामा दोश्रो स्थान बागमती प्रदेशले र तेश्रो स्थान सुदुरपश्चिम प्रदेशले जितेको थियो । बिभिन्न उमेर र तौल तथा महिला पुरुष फरक समुहमागरी प्रतियोगिता...

बनेपा ५ मा विपन्न परिवारलाई नगद र अपांग व्यक्तिलाई हुइल चियर प्रदान

बनेपा ५ मा विपन्न परिवारलाई नगद र अपांग व्यक्तिलाई हुइल चियर प्रदान
  काभ्रेपलान्चोक – बेलायतमा रहेको माइला कान्छा मानवीय सहयोग समुह र नेपाल तरुण दल केन्द्रिय सदस्य सुधीर बैधले संयुक्त रुपमा आर्थिक अवस्था कम्जोर भएका बनेपा नगरपालिका वडा ५ मिजार बस्तीमा अपांग भएको व्यक्तिलाई हुइल चियर प्रदान र आर्थिक रुपमा विपन्न परिवारलाई नगद सहयोग गरिएको छ । आज बनेपा नगरपालिका वडा नं. ५ निवासी विपन्न परिवारलाई नगद र अपांग व्यक्तिलाई हुइल चियर सहयोग गरिएको हो । बनेपा ...

शुभकामनामा सिनेमा हल वनेपामा परदेशी- २, पशुपति प्रसाद २ भष्मे डन, LEO South Movie दोश्रो हप्तामा चल्दै

शुभकामनामा सिनेमा हल वनेपामा परदेशी- २, पशुपति प्रसाद २ भष्मे डन, LEO South Movie दोश्रो हप्तामा चल्दै
शुभकामनामा सिनेमा हल वनेपामा नेपाली कथानाक चलचित्र परदेशी- २ तेस्रो हप्तामा चल्दै छ । पशुपति प्रसाद २ भष्मे डनको साथै LEO South Movie दोश्रो हप्तामा चल्दै गरेको छ । हाम्रै शहर बनेपामा रहेको शुभकामनामा सिनेमा हलमा आरामदायी सिटमा बसेर फिल्म हेर्न सकिने सिनेमा हलका सञ्चालक दुर्गा लाल प्रधानले बताए । मल्टिप्लेक्सको सुविधा टिकटदर जम्मा दुई सय मात्र हो । टिकट अनलाइन सिस्टम बाट पनि लिन र फोन गरेरपन...

भोलिबाट सुर्खेतमा खुकुरी मार्शल आर्ट्स प्रतियोगिता शुरु हुँदै

भोलिबाट सुर्खेतमा खुकुरी मार्शल आर्ट्स प्रतियोगिता शुरु हुँदै
भोलि शुक्रबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित तेस्रो राष्ट्रिय खुकुरी मार्शल आर्ट्स प्रतियोगिताको तयारी पूरा भएको छ ।सुर्खेतमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको हो । प्रतियोगिकाको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले गर्ने कार्यक्रम रहेको आ...

नीति नियममा चलेका भए समस्या आउने नै थिएन – झलेन्द्र दाहाल  प्रमुख कार्यकारी अधिकृत चण्डेश्वरी साकोस

नीति नियममा चलेका भए समस्या आउने नै थिएन – झलेन्द्र दाहाल  प्रमुख कार्यकारी अधिकृत चण्डेश्वरी साकोस
काभ्रेपलान्चोक – झापा जिल्ला गौरादह नगरपालिका वडा नं. २ स्थायी घर भएका झलेन्द्र दाहाल चण्डेश्वरी साकोसको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा मूल विषय वित्तशास्त्र राखि स्नाकोत्तर गर्नु भएको र विगत ९ वर्ष देखि सहकारी संस्थामा व्यवस्थापन प्रमुखको रुपमा भूमिका निभाउनु भएका र त्यति नै अवधि अध्यापन पेशामा आवद्ध हुनु भएका झलेन्द्र दाहाल विगत २ वर्षदेखि पूर्ण ...

ओभर लोड बोक्ने ट्रिपर कारवाहीमा

ओभर लोड बोक्ने ट्रिपर कारवाहीमा
  काभ्रेपलान्चोक - सम्झाइ बुझाइ गर्दा नमान्ने ओभर लोड बोकेका अटेर गर्ने १२ वटा ट्रिपर कारवाही जिल्ला प्रहरी कार्यालय काभ्रेले कार्वाही गरेको छ ।   दिनको ७०/८० वटा ट्रिपरको ओभर लोड कटिङ गरि ट्राफिक कारवाही समेत गरिएको बताइएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी काभ्रे बहुमुखी क्याम्पसको विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको शुरूवात

अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी काभ्रे बहुमुखी क्याम्पसको विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको शुरूवात
काभ्रे बहुमुखी क्याम्पस, बनेपाको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, सानोठिमीको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको आज मंगलबार प्रमुख अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेबाट समुद्घाटन गरिएको छ । “काभ्रे जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्तिकण गर्न हस्तकला उत्पादन व्यवस्थापन” विषय अन्तर्गत हुन गइरहेको उक्त कार्यक्रमको अ...

काभ्रेमा पराल बोकेको निसान गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते

काभ्रेमा पराल बोकेको निसान गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते
काभ्रे । काभ्रेमा पराल बोकेको गाडी निसान गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२, स्थित कुशादेबीमा पराल बोकेको निसान गाडी दुर्घटनामा भएको हो । दुर्घटनामा परी पनौती न.पा.२ कुशादेवी बस्ने बर्ष ४० को रबिन आचार्य र बेथानचोक गाउँपालिका-२ का बर्ष ५० को शिब बिक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । ...