किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिनादेखि दूध विक्री गरेको मूल्य दिएन : गोकुल बास्कोटा

किसानहरुलाई रासायनिक मल समयमै दिन नसकेको सरकारले चार महिनादेखि दूध विक्री गरेको मूल्य दिएन : गोकुल बास्कोटा
श्री सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड धुलिखेल, वडा नंबर २ को ३१ औं बार्षिकोत्सव तथा २३ औं साधारण सभा २०८० साल असोज २८ गते सम्पन्न भएको छ । यस श्री सेतीदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड धुलिखेल, वडा नंबर २ रविमा २०५० साल फागुन १२ गते सहकारी डिभिजन कार्यालय धुलिखेल काभ्रेमा दर्ता नम्बर १११ म दर्ता भए पश्चात यस संस्थाले तत्कालीन रविओपी गाविस वडा नम्बर १ देखि ५ सम्मका वडाहरु र देवी...

मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन

मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन
  काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले पहिलो पटक बजार अनुगमन थालेको छ । उपप्रमुख एवं अनुगमन समितिका संयोजक विष्णुमणि नेपालको अगुवाईमा आज कुन्ताबेसीबाट बजार अनुगमन प्रारम्भ गरिएको हो । पहिलो दिन कुन्ताबेसीका किराना, तरकारी, फलफूल, मिठाई पसल, मासु पसल, खाद्यन्न पसल, हार्डवेयर पसलको अनुगमन गरिएको छ । केही पसलमा म्याद ग्रुजिएको खाद्य सामग्री भेटिएको थियो । ‘चाडपर्वमा बजारमा कि...

अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान

अनु शाहलाई एकैदिन दुई फरक साहित्य सम्मान
अमेरिकाको बोस्टन राज्यमा बसोबास गर्दै आएकी लोकप्रिय गीतकार, कवि, साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाह एकैदिन दुई फरक कार्यक्रममा "साहित्य सम्मान-२०८०" बाट सम्मानित भएकी छिन्। डायस्पोरामा रहेर पनि नेपाली कला साहित्य गीत संगीत तथा चलचित्रको उत्थानको लागि विशेष योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै उनलाई फरक फरक कार्यक्रममा एकैदिन दुई सम्मान गरिएको थियो। पावर इनटरनेशनल मिडिया नेपाल (पीम नेपाल...

चर्चित गायिका रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक (भिडियो )

चर्चित गायिका  रेश्मा सुनुवारको ‘पिरतीको झोली’ सार्वजनिक  (भिडियो )
युवापुस्ता माझ लोकप्रिय गायिका रेश्मा सुनुवारले करिब १ बर्ष पछि नयाँ गीत 'पिरतीको झोली' सार्वजनिक गरेकी छिन । मनोरमा सुनुवार र रवि मल्लको शब्द , कल्याण सिंहको संगीत रहेको गीतमा दिक्षीत पौडेलको एरेन्ज रहेको छ । नेपाली गीत संगीतको विकासमा निरन्तर लागिरहेको म्युजिक कम्पनी राइट ट्युन इन्टरटेन्टमेन्टको निर्माण गरेको गीतको भिडियोमा बिकास लामिछाने र आभा थापाको अभिनय रहेको छ । गणेश शाहीको निर्देशनमा बने...

नेपाली र मैथिली भाषाका वेव सिरिज “आरती” को ट्रेलर सार्वजनिक

नेपाली र मैथिली भाषाका वेव सिरिज “आरती” को ट्रेलर सार्वजनिक
मधेशमा बढ्दो हत्या हिंसा र बलात्कारमा आधारित बेव सिरिज आरतीको ट्रेलर सार्वजनिक भएको छ । युवा निर्देशक रोसन दासको निर्देशनमा एक साथ नेपाली र मैथली भाषामा सो बेव सिरिजको ट्रेलर सार्वजनिक गरेका छन । खासमा पच्छिलो समय जनकपुरकी आरती साहको हत्या, हिंसा र बलात्कारको घटनालाई आधार बनाएर बनाइएको यो बेव सिरिजले सबैको मत जित्ने अपेक्षा गरिएको छ । मैथली भाषका लागि राकेश साह निर्माता बनेका छन । सुरुमा नेपाल...

सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८०

सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८०
बेथानचोक गाउँपालिका र भूमिमाता युवा क्लबको आयोजनामा सेभेन ए साइड पाँचौ बेथानचोक अध्यक्ष कप वडास्तरीय फुटबल प्रतियोगिता २०८० को गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वडा नं. ४ मा अवस्थित तिप्चोक खेल मैदान एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले गाउँपालिका भित्रका प्रतिभाहरुबीच प्रतिस्पर्धा गराउँदै प्रतिभाहरु उत्पादन गर्न यस प्रकारक...

सांस्कृतिक शाखाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम सम्पन्न

सांस्कृतिक शाखाको पुरस्कार वितरण, शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक - बिजया दशमी शुभ दिपावली नेपाल सम्वत तथा छठ पर्वहरुको अवसरमा नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाद्वारा कला संस्कृति र मौलिकता जगेर्ना गर्ने उदेश्यले आयोजित शुभकामना आदानप्रदान प्रतियोगिता २०८० का सहभागीहरु लाई पुरस्कार वितरण शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा प्रमुख राम कृष्ण पोखरेलको सभापतित्वमा, नेपाल...

चाडपर्व लक्षित शान्ति सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चाडपर्व लक्षित शान्ति सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
राजन थापा / काठमाडौं तारकेश्वर नगरपालिकामा चाडपर्वलाई लक्षित शान्ति, सुरक्षा सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं ८ को आयोजनामा बालजु वृतको सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । तारकेश्वर नगरपालिका वडा नं. ८ को वडा अध्यक्ष श्याम कृष्ण सापकोटाको सभापतित्वमा, तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा सम्...

बिकासले फडको मार्दै तारकेश्वर नगरपालिका, नगरको सम्पूर्ण समस्याहरु समाधान गर्दै नगर प्रमुख महर्जन

बिकासले फडको मार्दै तारकेश्वर नगरपालिका, नगरको सम्पूर्ण समस्याहरु समाधान गर्दै नगर प्रमुख महर्जन
  राजन थापा/ काठमाडौं काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १ र ७ को सिमानामा संगला खोला पुलको शिलान्यास गरिएको छ । तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनले शिलान्यास गर्नु भएको हो । आयोजना सम्पन्न २०८१ असार पन्ध्र गते सम्म रहेको छ भने कुल लागत ३,२३, ६०, ४०९ रहेको छ । उक्त पुल निर्माण ठेक्का पुष्पाजली बिल्डर्स प्रालीले पारेको छ । तारकेश्वर नगरपालिका वडा नं. १ को वडा अध्यक...

बिकासले फडको मार्दै तारकेश्वर नगरपालिका, नगरको सम्पूर्ण समस्यहरु समाधान गर्दै नगर प्रमुख महर्जन

बिकासले फडको मार्दै तारकेश्वर नगरपालिका, नगरको सम्पूर्ण समस्यहरु समाधान गर्दै नगर प्रमुख महर्जन
राजन थापा/ काठमाडौं काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. १ र ७ को सिमानामा संगला खोला पुलको शिलान्यास गरिएको छ । तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्ण हरि महर्जनले शिलान्यास गर्नु भएको हो । आयोजना सम्पन्न २०८१ असार पन्ध्र गते सम्म रहेको छ भने कुल लागत ३,२३, ६०, ४०९ रहेको छ । उक्त पुल निर्माण ठेक्का पुष्पाजली बिल्डर्स प्रालीले पारेको छ । तारकेश्वर नगरपालिका वडा नं. १ को वडा अध्यक्ष बिदुर स...