परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सम्पन्न

परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सम्पन्न
काभ्रेपलान्चोक – उज्वल भविष्यको लागि दिगो लगानी आर्थिक विकासका लागि परिकल्पना सहकारी भन्ने मुल नाराको साथमा परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १३औं बार्षिक साधारणसभा सम्पन्न भएको हो सभाले चालु आर्थिक वर्ष २०७९/ ८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो । बिहान ...

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )

छेवाङ तेन्जिंग लामाको शब्द संगीतमा विजयले ल्याए ‘ओठमा लाली’ (भिडियो )
काठमाडौं । गायक विजय रुम्बा लामाले आफनो नयाँ तामाङ सेलो गीत 'ओठमा लाली' लाइ सार्वजनिक गरेका छ्न । छेवाङ तेन्जिंग लामाको शब्द ,संगीत र एरेन्ज रहेको गीतको भिडियोलाई गायक विजय रुम्बा लामाको युट्युब च्यानल ( Bijay Rumba Lama) मार्फत रिलिज गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा सुजाता थापा मगर ,प्रेम लोप्चन,संजीव तामाङ र दिपेश जंग शाहको अभिनय रहेको छ ।स्वयं विजयको नै...

रोशीमा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तयार

रोशीमा कर्मचारीबाटै मध्यमकालिन खर्च संरचना तयार
रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले मध्यमकालिन खर्च संरचना तयार पारेको छ । प्रमुख प्रशासकीय अधिकृत राम बहादुर तामाङको संयोजकत्वमा कर्मचारीहरूको सक्रियतामा खर्च संरचना तयार पारेको हो । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तामाङका अनुसार तीन महिना लगाएर मध्यमकालिन संरचना तयार पारेको हो । रोशी गाउँपालिकाको मिति २०७९ माघ १९ गते बसेको आठौँ कार्यपालिका बैठकले मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने न...

नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु

नमोबुद्धमा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न प्रकृया शुरु
भकुण्डेवेशी - भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न नमोबुद्ध नगरपालिकाले प्रकृया अघि बढाएको छ । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाको अध्यक्षतामा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दल समेतको सहभागितामा बसेको व्यवस्थापन सहजिकरण समितिको बैठकले व्यवस्थापनका काम अघि बढाएको हो । नगरपालिकाले यसअघि सबै वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोब...

‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा, भोलि भव्य उदघाटन हुँदै

‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा, भोलि भव्य उदघाटन हुँदै
  बनेपा- ‘बनेपा महोत्सव–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ। "हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान" भन्ने मुल नाराका साथ २०८० असोज १९ अर्थात भोलि देखि कार्त्तिक ४ गते सम्म सन्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको मुल आयोजक समितिले जनाएको छ । महोत्सव स्थलमा स्टल निर्माणदेखि, मञ्च सजावट अतिथि आमन्त्रण तथा अन्य कार्यक्रम तय गर्ने लगायतका सम्पूर्ण काम अन्तिम चर...

सामुदायिक साकोस र ज्योति बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण सम्झौैता

सामुदायिक साकोस र ज्योति बहुउद्देश्यीय सहकारी संस्था बीच एकीकरण सम्झौैता
पनौती नगरपालिका वडा नं. ४, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. र बनेपा ७, काभ्रेपलाञ्चोकमा मुख्य कार्यालय रहेको ज्योति बहुउदेश्यीय सहकारी संस्था लि. बीच एकीकरण गर्ने सम्झौता भएको छ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुबै संस्थाका एकीकरण कार्यदलले दुबै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहर...

अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ डिसेम्बर १७ मा हुने

अष्ट्रेलियाको सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ डिसेम्बर १७ मा हुने
सिड्नी । नेपाली सांगीतिक क्षेत्रका बहु चर्चित लोकप्रिय गायक प्रकाश सपुतले अष्ट्रेलियाको सिड्नीमा यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन प्रस्तुति दिने भएका छन् । जाले रुमाल फाट्यो, दमाइ महाराज, फुलमाया सकम्बरी, ‘कुरा बुज्न पर्च, गलबन्दी च्यातियो तिमीले तानेर, केटाहरू नबन सोझो, बोल माया, यो देश मेरो पनि हैन र, तिम्रो मायाले मलाई पिर दियो जस्ता लोकप्रिय गीत नेपाली सांगीतिक जगतमा पस्किएका स...

पनौतीमा १ लाख पुरस्कार राशीको योगेन्द्र स्मृति कप तयारी अन्तिम चरणमा

पनौतीमा १ लाख पुरस्कार राशीको योगेन्द्र स्मृति कप तयारी अन्तिम चरणमा
पनौती नगरपालिकामा असोज २० गतेदेखी कातिक ३ गतेसम्म सञ्चालन हुने योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृतिमा असोज २० गतेदेखी कातिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा यो खेल आयोजना गर्न लागिएको आयोजक सदस्य प्रतिक महतले जानकारी दिनुभयो । महतका अनुसार प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका गरी जम्मा २२...

दशै टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशै टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे
काभ्रेपलान्चोक - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० साल यस वर्षको दशैंको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको अनुसार विजया दशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

चिट्ठीको पोष्ट प्रोडक्सन सकियो, प्रचार प्रसारकोे तयारीमा निर्माण पक्ष

चिट्ठीको पोष्ट प्रोडक्सन सकियो, प्रचार प्रसारकोे तयारीमा निर्माण पक्ष
काठमाण्डौ– संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सनको कार्य पुर्ण रुपमा सम्पन्न भएको छ । मंगलबार आफ्नो यूनिटसंग फिल्मको बारेमा समिक्षा गर्दै चलचित्र चिट्ठीको सम्पुर्ण कार्य सम्पन्न भएको र अव केही दिनमै चलचित्रको फष्टलुक्स सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ । कमेडी, सस्पेन्स र थ्रिलर जनरामा बनेको चलचित्रलाई माधव राज खरेलले लेखन तथा निर्दे...