‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र, १९ गते भव्य उद्घाटन हुँदै

‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र, १९ गते भव्य उद्घाटन हुँदै
काभ्रेपलान्चोक - बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा यही असोज १९ गते देखि कार्त्तिक ४ गते सम्म उग्रेश्वर मन्दिरको प्राङ्गणमा हुन गइरहेको ‘बनेपा महोत्सव–२०८०’ को तयारी तिब्र गतिमा भईरहेको छ । महोत्सव शुरु हुन ३ दिन बाँकी रहँदा महोत्सवका लागि गेट तथा स्टल निर्माणको काम, बाल उद्यान तथा खेल सामाग्री निर्माणको कार्य ,आन्तरिक तयारी तथा प्रचारप्रसारको कार्य तीब्र रुपमा अगाडि बढाइएको महोत्सव आयोजक ब...

नगर स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर स्कुल प्रथम, नाइटिङ्गेल एकेडेमी दोश्रो

नगर स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर स्कुल प्रथम, नाइटिङ्गेल एकेडेमी दोश्रो
काभ्रेपलान्चोक - निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर समितिको आयोजनामा नगर स्तरीय लोकनृत्य प्रतियोगिता बुधबार अरनिको सभाहलमा भब्यरुपमा सम्पन्न भएको छ । प्रतियोगितामा विद्यासागर इंग्लिस सेकेन्डरी स्कुल प्रथम, नाइटिङ्गेल एकेडेमी द्धितीय, प्रगति प्रभात एकेडेमी तृतीय, स्प्रिङहिल इंग्लिस बोडिङ्ग स्कुलले सान्त्वना पुरस्कार पाए भने भर्सटाइल डान्स ग्रेसल्याण्ड सेकेन्डरी स्कुलले ...

समाजसेवी मायालु लामाद्वारा विकट हिमाली जिल्ला मुगुकाे जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग

समाजसेवी मायालु लामाद्वारा विकट हिमाली जिल्ला मुगुकाे जे.टि.एम बाल आश्रमलाई शैक्षिक सामग्री सहयोग
काठमाडौं । पछिल्लो समय समाज तथा वरपर केही अप्ठेरो पर्दा यूवाहरु सक्रिय हुन थालेका छन् । अहिले युवाहरुले समाजमा सकरात्मक सन्देश दिदैँ सामाजिक क्षेत्रमा क्रियाशिल हुने प्रेरणा दिन समेत थालेका छन् । विगत लामो समयदेखी विभिन्न जिल्लाका चेपाङ, मुसहर, वनकरिया लगायत समुदायका बालबालिका तथा महिलाहरुका लागि कहिले शैक्षिक सामाग्री त कहिले उनीहरुलाई खाद्यान्नका साथै महिलाहरुका लागि स्वास्थ्य सम्बन्धी कार्यक...

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ भब्य सम्पन्न

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ भब्य सम्पन्न
  काठमाडौंँ । ब्रबिम बराल, आरुष भट्टराई, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’ घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमासम्पन्न ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल’को सातौँ संस्करणमा सिनियर र जुनियर केटा र केटी गरेर यी ४ विजेता चुनिएका हुन् । प्रतियोगितामा जुनियर केटातर्फ ब्रबिम र सिनियर केटातर्फ आरुष विजेता बन्दा जुनियर केटीतर्फ सायुरी र सिनियर केटीतर्फ अक्क...

मौलिक पुर्वेली सिर्जनाबाट गीत संगीतमा परिवर्तन गर्न तलिन छु – गायक राजु ढुङगेल

मौलिक पुर्वेली सिर्जनाबाट गीत संगीतमा परिवर्तन गर्न तलिन छु – गायक राजु ढुङगेल
चर्चित गायक राजु ढुङगेलले पछिलो समयमा अशंख्य श्रोता तथा दर्शकहरुको उच्च रोजाइमा परेका छन् । कलाकार राष्ट्रको गहना हुन् भन्ने राष्ट्रले दिएको उपनाममा उनि भन्छन् , हामी राष्ट्रको गहना होइनौं , जुन गहना कुनै भोज भत्तेरमा जाँदा लगाइन्छ र घर फर्किए पछी फुकालेर दराजमा राखिन्छ । हामीलाई कलाकारले राष्ट्रको अमुल्य सम्पतिको रुपमा लिनु पर्दछ भन्ने विचार उनी राख्दछन् । पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत ...

उग्रतारा नीति विधि प्रणालीमा संचलान भएको संस्था हो ; कृष्णभक्त थापा प्रमुख कार्यकारी अधिकृत उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा

उग्रतारा नीति विधि प्रणालीमा संचलान भएको संस्था हो ; कृष्णभक्त थापा प्रमुख कार्यकारी अधिकृत उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा
  काभ्रेपलाञ्चोक – कृष्णभक्त थापा उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपाको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँ चांगुनारायण नगरपालिका वडा नं २ दुबाकोटमा जन्मनु भएको हो । नेपाल बैक लि.मा २९ बर्ष सम्म बिभिन्न पदमा रही सेवा गरेको र बिगत २०६२ साल श्राबण देखी बैकको बनेपा शाखाबाट शाखा प्रबन्धकको पदबाट स्वेच्छिक अबकाश लिई स्थानीय बनेपाका उद्योगी ब्यापारीहरुसंग मिलेर उग्रतारा बहुउद्धेश्...

जहरसिं पौवा खेल मैदानमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता २०८० हुने

जहरसिं पौवा खेल मैदानमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता २०८० हुने
काठमाडौं । जहरसिंपौवा युवा क्लबको आयोजनामा वडा दसैँको अवसरमा जहरसिं पौवा खेल मैदानमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता २०८० हुने भएको छ । शंखरापुर नगरपालिका वडा नं ३ जहरसिंहपौवामा आगामी असोज १९ गते देखी कार्तिक ३ गतेसम्म ‘जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्न लागेको हो ।खुल्ला नकआउट प्रतियोगितामा शंखरापुर नगरभित्र र बाहिरका गरी करिब २५ देखि ३० टिमको सहभागिता रहने क्लबका अध्यक्ष ब...

अनलाइन तीज फोटो प्रतियोगिता सम्पन्न , कविता थापा श्रेष्ठ प्रथम

अनलाइन तीज फोटो प्रतियोगिता सम्पन्न , कविता थापा श्रेष्ठ प्रथम
काभ्रेपलान्चोक - अनलाइन तीज फोटो प्रतियोगिताको पुरस्कार वितरण एवं पिकनिक कार्यक्रम आज सम्पन्न भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०८० को अवसरमा कला सांस्कृति र मैलिकतालाई जगेर्ना गर्ने उदेश्यले नेपाली कांग्रेस काभ्रे सांस्कृति शाखाको आयोजनामा सम्पन्न तीज फोटो प्रतियोगितामा कविता थापा श्रेष्ठ प्रथम भएकी छन् । काभ्रे भरि छरिएर रहेका ८७६ जना नेपाली महिलाहरुले सहभागीता जनाएको ...

सहकारीमा सोचेजति सफलता किन हुन सकेन यो बर्ष : दिलिप शर्मा अध्यक्ष जिल्ला सहकारी संघ, काभ्रे

सहकारीमा सोचेजति सफलता किन हुन सकेन यो बर्ष : दिलिप शर्मा अध्यक्ष जिल्ला सहकारी संघ, काभ्रे
सहकारीमा सोचेजति सफलता किन हुन सकेन यो बर्ष असार- श्रावण महिना धेरै सहकारी संस्थालाई चटारो छ । किसानहरुको असारको १५ जस्तै, २०८०- ०८१ नयाँ आर्थिक बर्षले नयाँ उमंगका साथ कार्यको थालनी गर्ने दिन, बिगतका बर्षहरु भन्दा यस बर्ष सहकारी क्षेत्रमा खासै खुसी र त्यती उत्साहजनक रहेन । सोचेको र योजना बनाएको अनुरुप प्रगती हुन सकेन भन्ने अभियानकर्मीहरुको बुझाई तथा अनुभव रह्यो ।   यस बर्षले पक्कै पनि ...

रोशीमा रेविज बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप अभियान शुरु

रोशीमा रेविज बिरुद्धको सप्ताहव्यापी निःशुल्क खोप अभियान शुरु
रोशी । १७ औँ विश्व रेविज दिवस २०८० को अवसर पारेर रोशी गाउँपालिकाले सप्ताहव्यापी रेविज विरुद्धको निःशुल्क खोप अभियान शुरु गरेको छ । बुधबारदेखि रोशी गाउँपालिकाले सप्ताहव्यापी रुपमा रेविज विरुद्धको खोप अभियान शुरु गरेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । रेविजको जोखिम बढेकाले सप्ताहव्यापी खोप अभियान शुरु गरेको लामाले बताए । यो अभियानमा कुकुर र बिरालेलाई रेविज बिरुद्धको खोप लगाउदा...