सगरमाथा आरोहणमा नेपाल प्रहरी संगठनकै किर्तीमानी राखेका पुरुषोत्तमलाई बढुवा गर्न किन कन्जुस्याई

सगरमाथा आरोहणमा नेपाल प्रहरी संगठनकै किर्तीमानी राखेका पुरुषोत्तमलाई बढुवा गर्न किन कन्जुस्याई
नेपाल प्रहरीका वरिष्ठ सई पुरुषोत्तम नेपालीले नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को झण्डा सगरमाथाको चुचुरोमा फहराएर किर्तीमानी राखेको भन्दै चौतर्फी सम्मान तथा चर्चा परिचर्चा भईरहेको छ । सोलुखुम्बु निवासी वरिष्ठ सई नेपालीले यही जेठ २ गते सगरमाथाको चुचुरो टेकेका हुन। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेका बरि...

जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा सहयोग

जन्मदिनको खर्च कटाएर सामाजिक क्षेत्रमा सहयोग
  काभ्रेपलान्चोक - आफ्नो जन्म दिनको अवसरमा परेर देबि लामाले दृष्टि बिहिन एक परिवारलाई खाद्यान्न सहयोग गर्नु भएको छ । श्रमिक जन उत्थान साकोस बनेपाको प्रबन्धक देबि लामाले आफ्नो जन्म दिनको अवसरमा बनेपा ८ लायकुमा बस्दै आउनु भएको दृष्टि बिहिन कृष्ण बहादुरलाई खाद्यान्न सहयोग गर्नु भएको हो । खाद्यान्न स्वरुप दाल, चामल, मसला, नुन, तेल, साबुन, बिस्कुट लगायतका सामाग्री सहयोग गर्नु भएको थियो । ...

परिवारको साथ सहयोग छैन : ओम सेन्चुरी गायक तथा सर्जक

परिवारको साथ सहयोग छैन : ओम सेन्चुरी गायक तथा सर्जक
गुल्मी जिल्ला मुसिकोट नगरपालिका ५ आपचौरमा जन्मिएका गायक तथा सर्जक ओम सेन्चुरी विगत ४,५ वर्ष देखि निरन्तर गीत संगीत क्षेत्रमा लागि रहेका छन् । सानै उमेर देखि गीत संगितमा रुचि भएका ओमले गाउँमा हुने भजन कृतन, स्कुलमा हुने सबै सास्कृतिक कार्यक्रमहरुमा सहभागीता जनाउने गरेको बताए । स्कुलमा हुने धेरै कार्यक्रममा थुप्रै पुरस्कार पनि जितका सेन्चुरीलाई गाउँमा सबै साथीहरु, शिक्षकहरुले स्वर राम्रो छ भने पछ...

सरसफाई अभियानमा जुटे वडाअध्यक्ष रमेश तिवारी र युवाहरु

सरसफाई अभियानमा जुटे वडाअध्यक्ष रमेश तिवारी र युवाहरु
  काभ्रे । नमोबुद्ध नगरपालिका वडा नम्बर-३ बनाउने उद्देश्यका साथ वडाअध्यक्ष रमेश तिवारी र वडाका युवाहरु सरसफाई अभियानमा जुटेका छन् । वडालाई सफा र हराभरा बनाउँन सरसफाई अभियानमा जुटेका हुन । वडाअध्यक्ष तिवारीको हातमा हसिया र झाडु लिएर सरसफाइ गर्न युवाहरुको संयुक्त टिममा व्यस्त देखिन्थे । नमोबुद्ध-३ का वडाअध्यक्ष र देउराली युवा क्लबका युवाहरुको पहलमा सुरु गरिएको अभियानलाई स्फुर्त रुपमा अ...

बेथानचोकका किसानलाई मिनी टिलर वितरण

बेथानचोकका किसानलाई मिनी टिलर वितरण
  ढुंखर्क - बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ । पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो । किसानहरुलाई मिनीटिलर हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आधुनिक कृषि वर्तमानको आवश्यकता भएको बताउनु भयो । उहाँले असार मंसिरमा बालि लगाउन वर्षैभरी गोरु पाल्नु पर्ने बाध्यता विस्थापित गराउँदै...

बेथानचोकका किसानलाई दूधमा अनुदान

बेथानचोकका किसानलाई दूधमा अनुदान
दुध उत्पादन र बजारीकरण गर्दै आएका काभ्रेपलाञ्चोक जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था (दूध कारोवार गर्ने कृषि, बहुमखी र बहुद्देश्यिय) हरुले आर्थिक वर्ष २०७९÷८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकम अन्तर्गत बेथानचोकका किसानहरुलाई अनुदान वितरण गरिएको छ । एक कार्यक्रमका बीच आधुनिक कृषि सहकारी संस्थाले सहकारीले थानी महाङ्काल डेरीमार्फत दुध बिक्री गर्ने कृषकहरुलाई अनुदान रकम वि...