कलाकार पवन खतिवडालाई ‘ग्यालेक्सी एक्सिलेन्स द बेस्ट एक्टर (टेलिफिल्म) अवार्ड’ बाट सम्मान

कलाकार पवन खतिवडालाई ‘ग्यालेक्सी एक्सिलेन्स द बेस्ट एक्टर (टेलिफिल्म) अवार्ड’ बाट सम्मान
कलाकार पवन खतिवडालाई ‘ग्यालेक्सी एक्सिलेन्स द बेस्ट एक्टर (टेलिफिल्म) अवार्ड’ बाट सम्मान गरिएको छ । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो । निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डले कलाकार खतिवडालाई सम्मान गरिएको हो । उनलाई नेपाल...

बिश्वराम कार्कीको नयाँ गित “बाच्नै दिएन” सार्वजनिक

बिश्वराम कार्कीको नयाँ गित “बाच्नै दिएन” सार्वजनिक
काठमाडौं। पुरण रावतको शब्द,सुबाश कार्कीको संगीतमा “बाच्नै दिएन” सार्वजनिक भएको छ । पुरण रावतको शब्द,सुबाश कार्कीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिश्वराम कार्कीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङरमास्टरिङ गरेका हुन्। बिशाल नेपालीको कथारनिर्देशन रहेको उक्त भिडियोमा निगम राई,रोशन तामांग...

नायक श्रीदेव भट्टराइ ‘ग्यालेक्सी एक्सिलेन्स द बेस्ट मोडेल अवार्ड’ बाट सम्मानित

नायक श्रीदेव भट्टराइ ‘ग्यालेक्सी एक्सिलेन्स द बेस्ट मोडेल अवार्ड’ बाट सम्मानित
  श्रीदेव भट्टराई लाई ‘ग्यालेक्सी एक्सिलेन्सी द बेस्ट मोडेलअवार्ड’ बाट सम्मान गरिएको छ । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।   निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको ( द बेस्ट मोडेल) विधामा श्रीदेव भट्टराईलाई ...

जन्म दिनमा आयातित संस्कृतिको डरलाग्दो प्रभाव

जन्म दिनमा आयातित संस्कृतिको डरलाग्दो प्रभाव
होमप्रसाद चौंलागाँईं आज भदौ ४ गते अर्थात मेरो जन्म दिन ! म जन्मँदा भदौ ४ गते बाल दिवस पर्ने गर्दथ्यो । आजकाल मेरो जन्म दिन गाइजात्राको दिन पर्न थाल्या छ । केहि छैन, तिथी मिती र विसको सन्दर्भ तलमाथी पर्ने कुरालाई छोडौं । जन्म दिनको ओइरो नै लागि रहेको छ । कतै एस्.एम्.एस्. अर्थात मेसेज बक्समा, कतै मेसेन्जरमा, कतै भाइबर, कतै ह्वाट्स एप, कतै इन्टाग्राम त कतै विभिन्न प्रविधिहरुको उपयोग गरेर ! यस अवसरमा...

राजेश थापाको संगीतमा “माया बस्यो संगिनी ” सार्वजनिक

राजेश थापाको संगीतमा “माया बस्यो संगिनी ” सार्वजनिक
काठमाडौं । तीजलाई लक्षित गरेर गायिका टिका प्रसाईंको स्वरमा “माया बस्यो संगिनी ” गीत सार्वजनिक भएको छ । गीतमा प्रमिला बस्नेतको शब्द, राजेश थापाको संगीत र रमेश सेन्चुरीको एरेन्ज रहेको छ । तिजमा नेपाली नारीहरुले भोगेको पिडालाई गीतमा आकर्षक रुपमा समावेश गरिएको छ । आफनो मायाको यादमा जवानीलाई साँचेर राखेको कुरा गीतमा गरिएको छ ।नाच्ने शैलीको गीतको भिडियोलाई केशव राज भटटले निर्देशन गरेका हुन् । भिडियोमा क...

भ्वाईस बिजेता करण राईको शब्दमा राई इज किङको स्वर, ‘मैले माया गरेको मान्छे’ गीत रिलिज

भ्वाईस बिजेता करण राईको शब्दमा राई इज किङको स्वर, ‘मैले माया गरेको मान्छे’ गीत रिलिज
काठमाडौ । द भ्वाईस अफ नेपाल सिजन ४ बिजेता गायक करण राईको शब्दमा वरिष्ठ गायक राजेशपायल राई, राई इज किङले गाएको गीत सार्वजनिक भएको छ । करण राई युट्युव च्यानलमा सार्वजनिक भएको ‘मैले माया गरेको मान्छे’ बोलको गीतमा करणको शब्द, राजेशपायलको स्वर तथा महेन्द्र राईको संगीत रहेको छ । यस गीतमा राजेशपायललाई गायिका दीपा तामाङले साथ दिएकी छिन् । करणको वास्तविक प्रेम कहानी जोडिएको गीतमा राजेशपायलले गाउनु को कारण...

गीतकार कमला न्यौपानेको रमाईलो तीज गीत ( आउँदैन बार बार ) को म्यूजिक भिडियो चर्चामा

गीतकार कमला न्यौपानेको रमाईलो तीज गीत ( आउँदैन बार बार ) को म्यूजिक भिडियो चर्चामा
काठमाण्डौ १ भाद्र - यो वर्षको तीजलाई लक्षीत गर्दै सांगीतिक बजारमा गीतकार तथा साहित्यकार कमला न्यौपानेले यस वर्षको तीज पर्वलाई केन्द्रित गरेर तीज गीत ( बरिलै आउदैन बार बार ) को म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । तीज नजिकिंदै गर्दा धमाधम तीजका गीतहरु बाजारमा आइरहेका बेला केहि गीतहरुले बिकृति ल्याएका छन् भने यस्तो माह्वलमा भने गीतकार साहित्यकार कमला न्यौपानेले भने एकदम समसायिक तीज संस्कृतिलाई कु...

बनेपाको सम्बृद्धि

बनेपाको सम्बृद्धि
  परिवर्तन एउटा यस्तो अपरिहार्य तत्व हो । जुन जस्तो आकार–प्रकार, अवस्था व्यवस्थामा पनि हुन्छ । कति परिवर्तन सकारात्मक हुन्छ भने कति नकारात्मक पनि, जव सकारात्मक परिवर्तनको चिन्तन हुन्छ । अवश्य पनि त्यो परिवर्तन कालान्तर सम्म प्रगतिको पथमा रहन्छ, जव परिवर्तन समाजको हुन्छ, तव सभ्यताको विकास हुन्छ, जहाँ सभ्यता, दक्षता, र क्षमताको विकास हुन्छ । त्यो पूर्ण रुपले विकशित समाज बन्दछ, यसको एक उदाहरण...

‘रित्तो गाउँ’ मा समावेश गीत बोल्ने कोहि छैन सार्वजनिक

‘रित्तो गाउँ’ मा समावेश गीत बोल्ने कोहि छैन सार्वजनिक
काठमाडौं – डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ मा समावेश गीत ‘बोल्ने कोहि छैन’ को लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सेलिब्रेटी टाइम्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियोमा केहि थोरै फिल्मका दृश्यहरु पनि देखाइएको छ । निर्माण टिमले यस लिरिकल गीतमार्फत फिल्म कुन कथामा निर्माण भएको भन्ने कुरा देखाउने प्रयास गरेको छ । चर्चित तथा स्थापित गायक शिशिर योगीको आवाज तथा म्युजिक, कवि ...

थाइल्याडको ‘जुनियर मोडल एन्ड सुपर ग्लोब’मा नेपाली बालकहरूले जिते उपाधि

थाइल्याडको ‘जुनियर मोडल एन्ड सुपर ग्लोब’मा नेपाली बालकहरूले जिते उपाधि
काठमाडौँ । थाइल्याण्डमा आयोजना भएको ‘जुनियर मोडल एन्ड सुपर ग्लोब इन्टरनेशनल २०२४’मा तीन नेपाली बालकहरूले उपाधि जित्न सफल भएका छन् । प्रतियोगितामा सहभागी सौगात घिसिङ, आरभ गौतम, कृतज्ञ डंगोलमा घिसिङले फष्ट रनरअप (टिन)को अलवा बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपाल र प्रिन्स आफ एसियाको उपाधि हासिल गर्न सफल भए । त्यस्तै आरभ गौतमले एक्ट्रिम ट्यालेन्ट प्रिन्स र बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपालको उपाधि प्राप...