अध्यक्ष कप फुटबलको उपाधि ढुंर्खकलाई

अध्यक्ष कप फुटबलको उपाधि ढुंर्खकलाई
  काभ्रेपलान्चोक –बेथानचोक अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आज ढुंखर्क फुटबल क्लबले तेस्रो बेथानचोक अध्यक्ष कप वडा स्तरिय फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा वडा नं ४ को आनन्द जीवन युथ क्लबलाई २–१ ले हराउँदै वडा नं २ को ढंखर्कले उपाधि जितेको हो । उक्त खेलको दुवै गोल सु...

समिर खान र प्राश्ना कार्कीको फिचरिङमा ‘किन होला’ सार्वजनिक

समिर खान र प्राश्ना कार्कीको फिचरिङमा ‘किन होला’ सार्वजनिक
समिर खान र प्राश्ना कार्कीको फिचरिङमा रहेको ‘किन होला’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा समया सुनुवारको शब्द तथा दिलु पाख्रिनको कम्पोज रहेको छ । गीतमा प्रेम र रोमान्सलाई देखाइएको छ । प्रेमका भावहरु भएकाले पनी आम दर्शक तथा स्रोताको मनमा गीत बस्ने मा आशावादी रहेको मोडल प्राश्नाले बताइन । केशब पाण्डे र रितेष थापाको छायाँकन , विकाश विसीको सम्पादन तथा लोकेश जंग ऐरको...

“शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” शुभारम्भ, मन्त्री र कलाकारहरु सम्माानित

“शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” शुभारम्भ, मन्त्री र कलाकारहरु सम्माानित
लोकप्रिय डिजिटल प्लेटफर्म टिकटकमा केन्द्रित रहेर टेलिजिन रियालिटी शोको घोषणा भएको छ । शिखर नेपाल प्रा.लि.ले आयोजना गर्ने शोको नाम “शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८” राखिएको छ । अभिनय, गायन, नृत्य तथा क्रियटिभ प्रस्तुतिको माध्यमबाट सहभागी हुन सकिने शो को बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईएको छ । नेपाली फिल्म क्षेत्रकी चर्चित कलाकारहरु गौरी मल्ल, रमेश उप्रेती तथा बर्...

पाःलाम ‘मावा यङ्घङ’को छायाङ्कन सम्पन्न

पाःलाम ‘मावा यङ्घङ’को छायाङ्कन सम्पन्न
काठमडाौं, २३ कात्तिक । चर्चित निर्देशक हाङ चेम्जोङको निर्देशन रहेको ‘मावा यङ्घङ’ बोलको पाःलामको छायाङ्कन सम्पन्न भएको छ । गंगा फियाक र संजय लिङलेकुको स्वर रहेको उक्त पाःलामको शब्द बखत आङदेम्बेको रहेको छ भने लय विपन तावा लिम्बुको रहेको छ । पूर्वको काँकडभित्तास्थित चुम्लु्ङ हिममा छायाङ्कन गरिएको उक्त भिडियोको छायाङ्कन तथा सम्पादन इशाक जबेगुले गरेका छन् । भिडियोमा इन्द्र...

निर्देशक देव धिमाल र कलाकार विजय राज भुर्तेल को आफ्नै मलामी गैइ रहेको छु रिलिज

निर्देशक देव धिमाल र कलाकार विजय राज भुर्तेल को आफ्नै मलामी गैइ रहेको छु रिलिज
काठमाण्डौं । नेपाली परिवेश मा घतित घटना लाई समाबेश गर्दै मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको माध्यम बाट आफनो कहानी लाई देखाउन खोजिएको छ । नेपालीहरुको लगभग धेरै जस्तो घर मा यो घटना घटने गर्दछ र अझै पनि येस्तो घटना क्रम कम भएको छैन। गायक दिनेश गौतमको स्वरमा रहेको ’मलामि’ गीतको भिडियो राजश्री ईन्टरटेण्टमेन्ट नेपालको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ । आपसमा श्री...

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, आज कार्तिक २३ गते । मंगलबारको भाग्य कस्तो छ हेर्नुहोस राशिफल राशिफल

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, आज कार्तिक २३ गते । मंगलबारको भाग्य कस्तो छ हेर्नुहोस राशिफल राशिफल
तपाईंको आजको राशिफल हेर्नुहोस मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशि भएका जातका लागि हरेक मंगलबार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकूल र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आजका दिन तपाईँले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला । वृष (इ.उ.ए.ओ.वा.वि.वु....

साहित्यकार दिलिप योञ्जनको पहलमा तामाङ पुस्ताकालय र संग्रहालय सञ्चालन गरिने

साहित्यकार दिलिप योञ्जनको पहलमा तामाङ पुस्ताकालय र संग्रहालय सञ्चालन गरिने
तामाङ समुदायको इतिहास, धर्म, संस्कृति साहित्य संगीत र कलालाई सङ्कलन गरी राख्न काठमाण्डौ १६ नागार्जुन चोकमा मा कुल–पासाङ् तामाङ पुस्ताकालय तथा सङ्रग्राहलय निमार्ण गरिने भएको छ । साहित्यकार तथा समाजसेवी दिलिप तामाङ र उहाँको सम्पुर्ण परिवारको पहलामा तामाङ पुस्ताकालय र संग्रहालय सञ्चालन गरिने भएको छ । सबै तामाङहरूलाई आवश्यक्ता अनुसार अध्यान र अनुसन्धान गर्न सजिलो होस भन्ने सोचले तामाङहरूको लेख र अ...

निर्मातालाई कसरी बचाउने एउटा स्टारको पहिलो प्राथमिकता हुनु पर्छ : धिमिरे

निर्मातालाई कसरी बचाउने एउटा स्टारको पहिलो प्राथमिकता हुनु पर्छ : धिमिरे
  काठमाण्डौ -  नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका नायक हुन् पुष्ट बहादुर घिमिरे । घिमिरेले हालसम्म आधा दर्जन वढि सफल चलचित्रमा काम गरिसकेका छन् । नायक घिमिरे यतिबेला नयाँ निमार्णाधीन चलचित्रको गृह कार्यमा लागिपरेका छन् । अभिनेता घिमिरेले ‘लुट कम्पनी’, ‘सरकार’, ‘बुलेट’, ‘प्राणभन्दा प्यारो’ लगायतका चलचित्रमा काम गरिसकेका छन् भने निर्माणाधिन चलचित्र ‘श्रृंगार’ र ‘अशोका’मा ...

चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै छ यो मन… सार्वजानिक

चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै छ यो मन… सार्वजानिक
काठमाण्डौ– कमला जोशीको प्रस्तुती रहेको चलचित्र कुईनेटोको दोश्रो गीत जलेको जल्यै छ यो मन बोलको गीत सार्वजानिक सार्वजानिक भएको छ । शुभदिपावलीको अवसर पारेर उक्त गीतलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । पुरुषोत्तम लोहानीले लेखेका उक्त गीतलाई अनिल विरहिको संगीत गरेका हुन भने गीतमा राज सागरको स्वर रहेको छ । सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको चलचित्र कुईनेटो मौलि...

अडिसनबाट ३४ कलाकार छान्यो गोर्खा वारियर–२ टिमले

अडिसनबाट ३४ कलाकार छान्यो गोर्खा वारियर–२ टिमले
‘गोर्खा वारियर–२’को लागि ३४ जना कलाकार चयन भएका छन् । यो चलचित्रको लागि आबस्यक गोर्खा सैनिक देखि विभिन्न पात्रको भूमिकाको लागि अडिसन राखिएको थियो । सो अडिसनमा सहभागी भएका एक सय भन्दा बढी व्यक्ती मध्यबाट ३४ जना चयन भएका हुन् । यो चलचित्रको निर्माता निर्देशक मिलन चाम्स, द्धन्द्ध निर्देशक हिमाल केसी, छायाँकार सुदीप बराल, मुख्य सहायक निर्देशक गिरीराज घिमिरेको टिमले अडिसनबाट ३४ जना कलाकार चय...