रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत सार्वजनिक

रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीत सार्वजनिक
काभ्रेपलान्चोक -  रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’ बोलको गीतबजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पत्रकारसम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो ।पत्रकार सम्मेलनमा उपस्थि हुनेहरुको मन रसाएको थियो । कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङडोल्मोले उक्त म्युजिक भिडियो बिमोचन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुका साथै यस्ता भिडियोले स...

नयाँ युगल जोडी सहित ज्ञान सुब्बाको सुखमा पनि दु :खमा पनि

नयाँ युगल जोडी सहित ज्ञान सुब्बाको सुखमा पनि दु :खमा पनि
धरान / हंगकंगमा बसेर नेपाली सुगम संगीतमा स्तरिय गीत - संगीत पस्किने गायक ज्ञान सुब्बाले आफ्नो अर्को नयाँ गीत "सुखमा पनि दु :खमा पनि" को म्युजिक भिडिओ सहित आफ्नो युट्युब च्यानल मार्फत बुधबार सार्वजनिक गरेका छन्। गीतकार राई डी हाङ्गखिमको शब्दमा बरीष्ठ  संगीतकार दिनेश सुब्बाको कर्णप्रिय संगीत रहेको गीतको संगीत संयोजन चाँद सिंहको रहेको छ भने मिन बिस्टले  मिक्सिङ्ग तथा मास्टरिङ्ग गरेका छन्। सन्तो...

आडम्बरी पुरूषविरुद्धको शसक्त आवाज “निलो आकाश”

आडम्बरी पुरूषविरुद्धको शसक्त आवाज “निलो आकाश”
 काठमाडौँ - नेपाली मूलधारका चलचित्रमा आमरूपमा खलनायक विरूद्ध नायकत्वका कथानक चरित्र प्रस्तुत गरिन्छ । फरकधारमा बनेका चलचित्रले पनि विषयवस्तुमाथि गहन खोज, अनुसन्धान र उत्खनन नगरेको टिप्पणी आउने गरेका बेला समाजमा लुकेको यथार्थलाई खोज र अध्ययनका माध्यमबाट चलचित्रमा उतार्ने पहल पनि भएका छन् । चलचित्रमा असफलताविरूद्ध सफलता, असमानताविरूद्ध समानता र खराबविरूद्ध असलको जीत प्रस्तुत गरिने परम्पराला...

चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गर्दै एएनपी अवार्ड सम्पन्न

चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्रका व्यक्तित्वलाई अवार्ड तथा सम्मान प्रदान गर्दै एएनपी अवार्ड सम्पन्न
  चलचित्र, गीत संगीत र फेशन तथा इभेन्ट क्षेत्र व्यक्तित्वलाई अवार्ड प्रदान र सम्मान गर्दै एएनपी अवार्डस् २०२१ सम्पन्न भएको छ । राजधानीको बत्तीसपुतलीस्थित होटल इम्पेरियलमा सोमबार आयोजित अवार्ड समारोहमा विपिन र प्रदीप जात्रै जात्रा तथा निरुता सिंह दाल भात तरकारीबाट अवार्ड विजेता हुनुभएको छ । २०७४ देखि २०७६ सालमा सार्वजनिक भएका चलचित्र तथा सिर्जित सिर्जनाहरुलाई पुरस्कृत गरिएको समारोहमा पुकार ...

माला र झिलिमिली बत्तीको व्यापार बढ्दो

माला र झिलिमिली बत्तीको व्यापार बढ्दो
काभ्रेपलान्चोक - नेपालीहरुको दोस्रो ठूलो पर्वको रुपमा रहेको तिहार नजिकिदै गर्दा बजारमा फूल माला, झिलिमिली बत्तीको चहलपहल र व्यापार बढ्दै गएको छ । गत वर्ष कोभिड–१९ संक्रमणदर बढेका कारण पर्वहरु मनाउन नपाएपनि यो साल कोभिड–१९ संक्रमणदर कम भएकाले पर्वको उत्साह बढेको र बजारका पसलहरु यतीबेला विभिन्न प्रकारका फूल, फूलका माला र झिलिमिली बत्तीले भरिभराउ बन्न थालेका छन् । तिहारलाई फूल र बत्तिको पर्व एवं द...

नेपाल पत्रकार महासंघ काभ्रेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ काभ्रेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काभ्रेपलान्चोक – नेपाल पत्रकार महासंघ काभ्रेको शुभकामना आदानप्रदान तथा पत्रकार र उद्योगी व्यवसायीबिच मैत्रीपूर्ण फुटसल कार्यक्रम सम्पन्न भएको छ ।                              उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । काभ्रे उद्योग वाणिज्य संघ बनेपाको समन्वयमा तथा नेपाल पत्रकार महासंघ काभ्रेको आयोजनामा आज (मं...

उत्कृष्ट पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित

उत्कृष्ट पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित
बनेपा-  इन्टेग्रीटी आइकन नेपाल २०२१ बाट यस वर्षका पाँच जना राष्ट्र सेवक कर्मचारी सम्मानित भएकाछन् । सम्मानित हुनेमा भेरी अस्पताल, बाँकेकी नर्सिङ अधिकृत शिला शर्मा, नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी, मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी, भक्तपुर अस्पतालकी मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम र भाषा आयोगका उप–सचिव डा. लोक बहादुर लोप्चन रहेकाछन् । यस वर्ष पनि ...

डा. उपाध्यायका फरकशैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक

डा. उपाध्यायका फरकशैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक
विश्व किर्तीमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक गर्नुभएको छ । गिनीज बुक अफ वर्ल्ड रेकर्डसहित विश्वका विभिन्न ५९ विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले शनिबार सार्वजनिक गरेका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक लाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्दैहुनुन्छ ।...

बुढानिलकण्ठमा शुभकामना आदान प्रदान तथा चियापान

बुढानिलकण्ठमा शुभकामना आदान प्रदान तथा चियापान
राप्रपा बुढानिलकण्ठ नगर उपाध्यक्ष शिव श्रेष्ठको आयोजनामा बिजया दशमी, शुभ दीपावली छठ पर्व र भिन्तुनाको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बुढानिलकण्ठ स्थित बिश्राम होटलमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उ.का.स. सदस्य भुवन पाठक, जिल्ला अध्यक्ष नवराज सिम्खडा, केन्द्रीय सदस्य तथा महिला भातृ संगठन शाह अध्यक्ष न...

‘जेनेरेसन’मा टिकटक स्टारहरुको मस्ती ( भिडियो )

‘जेनेरेसन’मा टिकटक स्टारहरुको मस्ती ( भिडियो )
काभ्रेपलान्चोक – आजको युवा पुस्ताको जीवनशैली र भविष्यको चाहानालाई समेटेर तयार पारिएको ‘जेनेरेसन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र चर्चित र्यापर बुलेट फ्लोको र्याप समावेश छ। गीतमा महेश ज्ञवालीको शब्द संगीत रहेको छ भने विशाल पौडेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा टिकटक स्टार उषा उप्रेती, विना राउत, श्रृष्टी ...