गायक प्रमोद खरेलको ’बवार्द’ भिडियो सहित

गायक प्रमोद खरेलको ’बवार्द’ भिडियो सहित
काठमाण्डौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रहेको ’बवार्द’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा भएको घातबाट जिवनमा पर्ने चोटलाई गीतमा समेटिएको छ । सन्तोष कटुवालको शब्द र संगीत एवम अलिफ खानको एरेन्ज गीतमा रहेको छ । फरक किसिमबाट प्रेमील जोडिको भावनालाई समेटिएको गीतकार सन्तोष कटुवालले बताए । पछिल्लो समयमा ...

गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’सार्वजनिक

गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’सार्वजनिक
काठमाण्डौं । नेपाली मौलिक कला र सस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ । नेपालीहरुको दोश्रो पर्व तिहारको अवसरमा गायक कमल घले र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो विएमवि क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक भएको छ । आपसमा दिदि र भाई विचमा एकता पर्वको रुपमा र हर्षोउल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिए...

राशिफल वि.सं. २०७८ कार्तिक १२ गते शुक्रवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य

राशिफल वि.सं. २०७८ कार्तिक १२ गते शुक्रवार : जय श्री पाथिभरा देवी, यी राशिहरूकाे चम्किनेछ भाग्य
वि.सं. २०७८ कार्तिक १२ गते शुक्रवार तदनुसार ई. सं. २०२१ अक्टोबर २९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:१४ बजे, चन्द्रास्त : दिउँसो ११:५५ बजे र चन्द्रोदय : मध्यरात्रीपूर्व ११:४१ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:१३ बजे र सूर्यास्त : साँझ ०५:२० बजे, ...

अहिले सम्म सन्तुष्ट नै छु : गायिका रबिना परियार

अहिले सम्म सन्तुष्ट नै छु : गायिका रबिना परियार
काभ्रेपलाञ्चोक, रामेछाप जिल्लामा जन्मनु भएको रबिना परियार आजभोलि निकै व्यस्त हुनुहुन्छ । गित संगितमा नयाँ नयाँ कलाकारहरुको आगमन भैरहेको छ । कति कला भएर यस क्षेत्रमा आएका छन् भने कति कला बिना नै आएका धेरै उदाहरण देख्न सकिन्छ । सानै उमेर देखि गित गाउन रुचाउने रबिना परियारले धेरै गित आफ्नो आवाजमा बजारमा लिएर आउनु भएको छ । केही गितले त निकै चर्चा समेत कमाएका छन् । लर्के वर ढल्के पिपलु, माया मारिछयौ, ह...

‘दोश्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८’ हुने निशुल्क फर्म भरिदैं

‘दोश्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८’ हुने निशुल्क फर्म भरिदैं
काभ्रेपलान्चोक  -  ‘दोश्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८” हुने भएको छ। जसमा गित संगीत दर्ता गर्न कुनै पनि शुल्क नलाग्ने र सबै प्रकारका गितहरु दर्ता गरिने अवार्डका अध्यक्ष सुर्य चन्दले बताए। कोभिड-१९ तथा लकडाउनले गर्दा सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई चलायमान बनाउन र सांगीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र सांगीतिक क्षेत्रका व्यक्तित्वहरुल...

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन

अन्तरिक्षमा पहिलो पटक फिल्मको छायांकन
  अन्तरिक्षमा पहिलो पटक चलचित्रको छायांकन गरेर चलचित्र ‘च्यालेञ्ज’को टोली फर्किएको छ । रुसी फिल्म टोलीले १२ दिनसम्म अन्तरिक्षमा करिब ४० मिनेट लामो दृश्यको छायांकन गरेको हो । चलचित्र ‘च्यालेञ्ज’को छायांकनका लागि नायिका यूलिया पेरेसिल्ड, निर्देशक क्लिम शेपिंकोसँगै अन्तरक्षि यात्री ओले नावित्सकी पनि फर्किएका छन् । ओले १९१ दिनदेखि अन्तरिक्षमा थिए । यो टिम आइतबार नेपाली समय अनुसार बिहान ७ बज...

जीवन जिउनु एक कला हो – साहित्यकार बिमला हुमागाईं(बोध)

जीवन जिउनु एक कला हो – साहित्यकार बिमला हुमागाईं(बोध)
  काठमाडौं - नरम स्वभाव, हसिलो अनुहार भएकी बहुप्रतिभाकी धनि साहित्यकार, गीतकार, शिक्षासेवि तथा संचारकर्मी बिमला हुमागाईं सामाजिक कार्यमा पनि उतिकै सक्रिय छन । बिगत एक दशक देखि विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै आएकी मिडिया पर्सानालिटि बिमलाले संचारक्षेत्रको माध्यम बाट जनतालाई सुसुचित गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएकी छिन। महिला सशक्तीकरण...

म पर्खि रहे तर टुङ्गो लागेन : (कविको कलम) मोहन कृष्ण हुमागाईँ

म पर्खि रहे तर टुङ्गो लागेन : (कविको कलम) मोहन कृष्ण हुमागाईँ
मोहन कृष्ण हुमागाईँ म पर्खि रहे तर टुङ्गो लागेन अनन्त रह्यो मेरो पखाई पनी चुनाव पछी नेताले जनता विर्से जस्तैै पार्टिले टिकट बेच्दा नैतिकता विर्से जस्तै कैची उमेद्धारले ढेकेदारलाई भोट बेचे जस्तै कमजोर विद्यार्थीलाई गुरुले , राम्रो नोट बेचे जस्तै विपक्षीलाई कमलो पार्न , भाषणमा झुटो भाषणा बेचे जस्तै मैले आफनो मनलाई आफनो सान्वना बेचे मैले तिम्रो याद र प्रतिक्षा गरे , अनी समिक्षा गरे बल...

बहुमुखी प्रतिभाकी धनी मोडल हुन सारा श्रेष्ठ

बहुमुखी प्रतिभाकी धनी मोडल हुन सारा श्रेष्ठ
  नेपाली मोडलिङ क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल बहुमुखी प्रतिभाकी धनी मोडल हुन सारा श्रेष्ठ । विगत १ दशक देखी नेपाली कलाकारितामा उनले अभिनयको माध्यमबाट निरन्तर सेवा गरिरहेकी छन । हाम्रो नाता , दुई किनार , यो जुनी त तिम्रै हो , आउ गोरी , किन दुख्छ मुटु मेरो , परेली फकाई फकाई , कहाँ गयौ कता हरायौ लगायतका गीतहरुमा उनको अभिनय देख्न सकिन्छ । नेपालमा आयोजना गरिएको नेशनल इन्टरटेन्मेन्ट अवार...

प्रभावमा साम्राज्ञीको बोल्ड अवतार (भिडियो सहित)

प्रभावमा साम्राज्ञीको बोल्ड अवतार (भिडियो सहित)
पछिल्लो करिब डेढ वर्षदेखि चलचित्रकर्मीको पेशा व्यवसाय चौपट भएपछि कलाकर्मीहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको छ । समय पनि थोरै दिए पुग्ने र पारिश्रमिक पनि भनेजति पाइने भएपछि चलचित्रमा समेत चुजी कलाकारहरुको आकर्षण म्युजिक भिडियोतिर मोडिएको हो । यस्तैमा चलचित्र समेत छानेर भूमिका चित्त बुझे मात्र अभिनय गर्ने गरेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह समेत लगातार म्युजिक भिडियोमा देखिन थालेकी छि...