पिम नेपाल तेस्रो र चौथो फिल्म फेस्टिभल सम्पन्न

पिम नेपाल तेस्रो र चौथो फिल्म फेस्टिभल सम्पन्न
पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल) ले तेस्रो र चौथो फिल्म फेस्टिभल सम्पन्न गरेको छ । प्रदेश ५ मा आयोजना गर्ने भनिएको तेस्रो संस्करण सन् २०२० कोभिड-१९ का कारणले रोकिएको थियो । सो कार्यक्रम १९ असोजमा महोत्सवमा सहभागी भएका सिनेमालाई प्रतिस्पर्धा गराई विभिन्न विधामा अवार्ड प्रदान गरियो । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको सभापति चलचित्र निर्देशक म...

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण

राई मुलघरको नेतृत्वमा ३ आश्रममा राहत बितरण
काभ्रेपलान्चोक -  विगत लामो समय देखि सामाजिक कार्यमा क्रियाशिल संस्था राई मुलघर सेवा समाजले संयुक्त अपाङ्ग एकता आवाज केन्द्र र नयाँ जीवन नेपाल यी दुई बाल आश्रम साथै निसहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृह एक वृद्धआश्रम गरि जम्मा ३ आश्रममा लगभग २५० जनालाई लत्ताकपडा, खाद्यान्न, कापीकलम र कासको थाल लगायत राहत बितरण गरेको छ । मुख्य आयोजक राई मुलघर सेवा समाज रहेको राहत बितरण कार्यक्रममा अरु थप ४ वटा स...

दसैं टीका कुन बेला लगाउँदा उत्तम ?

दसैं टीका कुन बेला लगाउँदा उत्तम ?
काभ्रेपलान्चोक - नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ : ४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ : ५६ बजे...

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ को उत्कृष्ट पाँच सार्वजनिक

साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ को उत्कृष्ट पाँच सार्वजनिक
साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ को उत्कृष्ट पाँच सार्वजनिक भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेका अवार्डमा ४८ विद्यामा उत्कृष्ट पाँच सार्वजनिक भएको हो । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्था अर्थ नेपाल प्रालिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइए...

केशव पौडेलको “उही खोलीमा पानी २” सार्वजनिक

केशव पौडेलको “उही खोलीमा पानी २” सार्वजनिक
काभ्रेपलान्चोक - युट्युबमा पहिलोपटक एक करोड भ्युज पाउन सफल दोहोरी गीत ‘उही खोलीमा पानी" का सर्जक केशव पौडेलको नयाँ सिर्जना उही खोलीमा पानी २ भर्खरै बजारमा आएको छ। केशव पौडेलको शब्द, खेम पुनको लय रहेको उक्त गीतमा बसन्त थापा र देवी घर्तीको स्वर सुन्न पाइन्छ। गीतमा याम थापा मगरको एरेन्ज रहेको छ । "जवानीको औषधि’' नाम दिएर उही खोलीमा पानी २ लाई सार्वजनिक गरिएको छ । बसन्त थापा र देवी घर्तीको स्वरमा र...

दिनेश श्रेष्ठको “गैरि पिपल ३” सार्वजनिक

दिनेश श्रेष्ठको “गैरि पिपल ३” सार्वजनिक
काभ्रेपलान्चोक - पछिल्लो समय टिकटकमा भाइरल भएको गैरि पिपल गीतको भाग एक बाट भाग तिन सम्म सार्वजनिक भएको छ । आफ्नै आवाजमा गीत भाइरल भए पछि गायक दिनेश श्रेष्ठलाई धेरै दर्शकले भाग ३ पनि बजारमा सार्वजनिक गर्न पर्यो भने माग आए सँगै दर्शकको माग अनुसार बजारमा सार्वजनिक गरेका छन् । धेरैको मन मुटुमा बसेका चर्चित गायक दिनेश श्रेष्ठको नयाँ गित गैरी पिपल भाग ३ लाई फरक ढङ्गबाट”सुन न मोया” बोलमा सार्वजनिक गरेका ...

रत्न कुशले गरे साँगाका खेलाडीहरु लाई जर्सी र आर्थिक सहयोग

रत्न कुशले गरे साँगाका खेलाडीहरु लाई जर्सी र आर्थिक सहयोग
काभ्रेपलान्चोक - भक्तपुरमा भएको खुला फुटसल प्रतियोगीमा फुटवल खेलाडिहरुलाई जर्सी बितरण गरिएको छ । काभ्रेको बनेपा नगरपालिका वडा नं. १३ साँगाका खेलाडीहरु लाई समाजसेवि रत्न कुश रंन्जितले भक्तपुर जिल्लामा चलिरहेको फुटबल प्रतियोगितामा सहभागी खेलाडीका लागि १० थान जर्सी र आर्थिक सहयोग गर्नु भएको छ । उहाँले आफ्नै स्रोतबाट जर्सी र आर्थिक सहयोग गरेको हो ।              भक्तपुरमा Healthy Futsal द्वारा आयोजि...

गायिका मेनुका परियारको आवाजमा ’ मर्छु होला मुटु जलेर’सार्वजनिक

गायिका मेनुका परियारको आवाजमा ’ मर्छु होला मुटु जलेर’सार्वजनिक
काठमाण्डौँ गायिका मेनुका परियारको आवाजमा रहेको ’ मर्छु होला मुटु जलेर ’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेममा पाएको पिडालाई गीतमा समेटिएको छ । आफुले माया गरेको प्रेमीले छोडेर जादाँको पिडालाई गीतमा समेटिएको छ । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । हरिष महराको छायाँकन , निरञ्जन केसीको सम्पादन तथा विष्णु कुवँरको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सम्झना कडेँल , विष्णु कुवँर र...

डीआर उपाध्यायको १२ औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण

डीआर उपाध्यायको १२ औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण
विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको छ । राजधानीमा शनिबार एक विशेष कार्यक्रममा डा. उपाध्यायको १२औं उपन्यास ‘मेरी प्रिया’ लोकार्पण गरिएको हो । भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासलाई बरिष्ठ साहित्यकार खेमनाथ दाहालको प्रमुख आतिथ्यतामा गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राध...

ठकुरीले हात पारे काँठे लोक दोहोरी म्युजिक अवार्ड

ठकुरीले हात पारे काँठे लोक दोहोरी म्युजिक अवार्ड
काभ्रेपलान्चोक - मोडल संञ्जिव ठकुरीले काँठे लोकदोहोरी म्युजिक अवार्डमा हात पारेका छन् । ठकुरी सर्वोउत्कृष्ट मोडल बिधामा टप ५ मा पर्न सफल भएका थिए । जस बाट भोटिङको आधारमा अवार्ड पाउने वा नपाउने भन्ने थियो । जसको सबैभन्दा बढि भोट आउछ उसलाई नै बिजेता बनाइने आयोजकले बताएको थियो । ठकुरी टप ५ बाट मनोनित भएर अवार्डको लागी प्रतिस्पर्धा मा आएका थिए तर प्रतिस्पर्धामा अरु धेरै थिए । आम दर्शकको माया साथ र सहय...