बोल्ड साम्राज्ञी

बोल्ड साम्राज्ञी
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो केही समयदेखि रिजर्भ बस्न थालेकी छिन् । अधिकांश नायिकाहरुले म्युजिक भिडियोमा मन बनाउँदा पनि साम्राज्ञीले थुप्रै अफरलाई अस्विकार गरिन् । बरु, साम्राज्ञी अनलाइन सपिङ व्यवसायमा व्यस्त बनिन् ।अब, भने एउटा गीत र टिमले साम्राज्ञीको मन तानेको छ । उनी, ट्रि इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको एक म्युजिक भिडियोमा देखिने तयारीम...

पत्रकार सुबेदी र गिरीलाई ‘पत्रकारिता पुरस्कार -२०२०’

पत्रकार सुबेदी र गिरीलाई ‘पत्रकारिता पुरस्कार -२०२०’
काभ्रेपलान्चोक -  तुलसी मिडियाले गर्न लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ को मिति सार्वजनीक भएको छ । आयोजक संस्थाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले अवार्ड समारोह असोज १८ गते चन्द्रागिरीमा हुने जानकारी दिएका छन । अवार्ड नेपालको शान, संगीतको पहिचान भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको हो । सोही समारोहमा नगद राशी सहित दुई जना पत्रकार सम्मानित हुने भएका छन्। करिब दुई दशक लामो समयदे...

रामहरि चौलागाईंको सुमधुर आवाजमा “बोक्रो” सार्वजनिक

रामहरि चौलागाईंको सुमधुर आवाजमा “बोक्रो” सार्वजनिक
काभ्रेपलान्चोक -  नेपाली गित संगीत बजारमा आउने क्रम जारी छ । बजारमा सार्वजनिक भएका गितहरु केहिले चर्चा कमाएका छन भने केहिले आफ्नो लगानी समेत उठाउन सकेका छैन् । केही दिन अघि बाट “बोक्रो” बोलको म्युजिक भिडियोमा सार्वजनिक भएको छ। उक्त गायिका समीक्षा अधिकारी र रामहरि चौलागाईंको सुमधुर आवाज रहेको छ। काठे क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक चौलागाईंले एक पछि अर्को गित बजारमा सार्वजनिक गरेका ...

अनामिकाको स्वरमा ‘माया गर्ने मान्छेले’ (भिडियोेसहित)

अनामिकाको स्वरमा ‘माया गर्ने मान्छेले’ (भिडियोेसहित)
अभिनेत्री एंव मोडल अनामिका चौलागाईंको ‘डेब्यू’ स्वरमा ‘माया गर्ने मान्छेले’ बोलको गीत सार्वजनिक भएको छ । शान्तिप्रियको शब्द, राम सिटौलाको सङ्गीत र राजेन्द्र बजगाईंको एरेञ्ज रहेको गीतको भिडियो सर्वाजनिक गरिएको हो । भिडियोमा गायिका अनामिका नै फिचर्ड हुनुहुन्छ । पवित्रा भट्टराईको श्रृंगार रहेको भिडियोमा गोविन्द अञ्जानको छायांकन, विनोद बमको सम्पादन र रंग संयोजन, राममणी ढकालको सहायक छायांकन र दीपक थ...

जोशीले फेसन डिजाइनर शरद केडियासँग गरिन इन्गेजमेन्ट

जोशीले फेसन डिजाइनर शरद केडियासँग गरिन इन्गेजमेन्ट
काभ्रेपलान्चोक - गायिका ईन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन्। यस्तो छ हेर्नुस् इन्स्टाग्राममा तस्बिर सार्वजनिक गर्दै ईन्दिराले लेखेकी छन्- उनले मसँग विवाह गर्छौ भनेर सोधे। मैले हुन्छ भनें। आइ लभ यु शरद!

दर्शकले रुचाए देबिका र शिबको नयाँ गलबन्दी

दर्शकले रुचाए देबिका र शिबको नयाँ गलबन्दी
केही वर्ष देखि क्यानडामा बस्दै आएकी गायिका देबिका केसीले आफ्नो स्वरमा नयाँ गीत ‘नयाँ गलबन्दी’ दर्शकमाझ ल्याएकी छिन् । गीतलाई शिब हमालले लेखेका हुन् । यो गीतको भिडियोलाई शिब हमालकै अफिसियली युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतमा गायिका केसीलाई नेपाल लोक स्टारका विजेता शनी विश्वकर्माले स्वरमा साथ दिएका छन् । शनी र देविकाको स्वरलाई दर्शकले रुचाएका छन् । यतीबेला यो गीतको भिडियो युट्युवको...

पुस्कर र गोपा को “धुपि सल्ला” सार्वजनिक (भिडियो सहित)

पुस्कर र गोपा को “धुपि सल्ला” सार्वजनिक (भिडियो सहित)
काभ्रेपलान्चोक - नेपाली गित संगित बजारमा आउने क्रम जारी छ ।गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल पुष्कर चौलागाई काँठ क्षेत्रमा धेरै मन छुने गीत बजारमा ल्याएका छन्। यस "धुपि सल्ला" गीतमा पुष्कर चौलागाईं ,आर एन खतिवडा ,गोमा कोइराला स्वरमा गीत बजारमा सार्वजनिक गरेका छन्। गीतले गाउँ घरमा झल्किने कुराहरु लाई शब्दमा बर्णन गर्न खोजिएको छ। उक्त गीतको म्युजिक भिडियोमा पुष्कर चौलागाईं ,कल्पना खनाल,दि...

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने

‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ असोज १८ गते चन्द्रागिरीमा हुने
काठमाडौं । तुलसी मिडियाको आयोजनामा हुन लागेको नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ असोज १८ गते चन्द्रागिरीमा हुने भएको छ । नेपालको शान, संगीतको पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१ आयोजना गर्न लागिएको हो । तुलसी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले अवार्डको भव्य समारोह असोज १८ गते चन्द्रागिरीमा हुने बताएका छन् । अवार्डको ३६ वटा विधाको...

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै

पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल अमेरिकामा हुँदै
काठमाडौँ - विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रो  नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रबर्द्धन तथा नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय क्षेत्रमा पुर्याउने उदेश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड-१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उदेश्य र नेपाली चलचित्रको गरिमालाइ उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म सोसा...

रबिना परियारको आवाजमा “लर्के वर ढल्के पिपलु – २” बजारमा

रबिना परियारको आवाजमा “लर्के वर ढल्के पिपलु – २” बजारमा
काभ्रेपलान्चोक - नेपाली गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । पछिल्लो समयमा त समाजिक संजालमा भाइरल भएका गायक गायिकाले जुन गित गाए पनि निकै हिट हुने गरेको छ । टिकटक बाट आएका कलाकारले नै पछिल्लो कलाकारिता क्षेत्र चलाएको छन भन्दा फरक पर्दैन । पुराना चलेका कलाकारहरु अहिले कमै मात्रामा देखिन्छन् । “लर्के वर ढल्के पिपलु - २” पनि निकै चर्चामा आउने निर्माण...