बिपी राजमार्गको नेपालथोक सडक खण्ड रोशिले बगायो

बिपी राजमार्गको नेपालथोक सडक खण्ड रोशिले बगायो
अविरल वर्षाका कारण काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ । बिहीबारदेखि लगातार भएको वर्षपछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो। नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ ।

मन्त्री भण्डारीको एक्सनपछि सस्तिँदै बजार : कालोबजारी नियन्त्रणमा, उपभोक्तालाई सहजता

मन्त्री भण्डारीको एक्सनपछि सस्तिँदै बजार : कालोबजारी नियन्त्रणमा, उपभोक्तालाई सहजता
काठमाडौं । पछिल्लो समय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आपूर्ति क्षेत्रमा चालेका कदमको कारण दैनिक उपभोग्य सामग्रीहरुको बजार मुल्य घटेको छ । नीतिगत रुपमा बजार हस्तक्षेप, नियमीत अनुगमन तथा सुपथ मुल्यका पसलहरु सञ्चालन गरेपछि बजार मुल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको छ । अहिले बजारमा चिनिमा प्रतिकेजी १५ रुपयाँ र खानेतेलमा प्रतिलिटर १० रुपयाँ घटेको पाइएको छ । यसका साथ...

पनौती नगरपालिकाद्वारा विद्यार्थीहरुको नि:शुल्क आँखा जाँच

पनौती नगरपालिकाद्वारा विद्यार्थीहरुको नि:शुल्क आँखा जाँच
  काभ्रे: पनौती नगरपालिकाले विद्यार्थीहरुका लागि नि:शुल्क आँखा जाँच शिविर बुधबारबाट सुरुवात गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले आज पनौती नगरपालिका वडा नं ७ को पुन्य मा.वि. बाट सो कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा रेयुकाई एईको मासुनागा आँखा अस्पताल, बनेपाका तर्फबाट हिरामणि शर्मा, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जनक केसी, स्वास्थ्य शाखाका कर्मचारी, विद्यालयका प्र.अ, शि...

पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहलाई

पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहलाई
काठमाडौं । सर्वोत्कृष्ट शब्द रचना नयाँ आधुनिक तथा पप विधाको अवार्ड गीतकार डा.धर्मेन्द्र कुमार शाहले प्राप्त गर्नुभएको छ । ‘विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०८१’ मा कलाकार एवं समाजसेवी शाहले नयाँ आधुनिक तथा पप लभ स्टोरी गीत “पहिलो भेटमै नजर जुध्यो” बोलबाट सर्वोत्कृष्ट शब्द रचना अवार्ड पाउनु भएको हो । दुप्चेश्वर म्युजिक प्रालि, मनखुसि फाउन्डेसन र करण ड्रिम्सले संयुक्त रूपमा आयोज...

फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न

फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न
  काभ्रेपलान्चोक - बनेपा ब्वाइज क्लब (बीबीसी) को आयोजनामा उग्रेश्वर मन्दिर प्राङ्गणमा बनेपा महोत्सव-२०८१ को उद्धघाटन हिजो भब्य रूपमा भएको थियो । बनेपा महोत्सब २०८१ पाचौं संस्करण क्योकुशिन सेइसिन ६० केजि तौल समुह बिबिसी फुलकन्टयाक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ । शनिबार बनेपा महोत्सवको प्राङ्गणमा भएको कराते प्रतियोगिता नेपाल क्योकुशिन सेइसिन काइकान कराते संघ काभ्रे शाखाले आयोजना ग...

खानिखोलामा संविधान दिवस हर्षोल्लासका साथ मनाइँयो

खानिखोलामा संविधान दिवस हर्षोल्लासका साथ मनाइँयो
काभ्रे —संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँयो । खानिखोला सरकारद्वारा तालढुङ्गामा आयोजना हुने संविधान दिवस मूल समारोहमा खानिखोला गाउँपालिका प्रमुख इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । नेपाली जनताको सातदशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि : स २०७२ असोज ३ गते ...

संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित

संविधान दिवसको दिन काभ्रेका उत्कृष्ट १२ युवा सम्मानित
काभ्रे-संविधान दिवसको अवसर पारी राष्ट्रिय युवा संघ नेपाल काभ्रेपलाञ्चोकले भव्य समारोहका बीच विभिन्न विधाका उत्कृष्ट १२ युवालाई सम्मान गरेको छ । https://youtu.be/nOxHgQYZaAQ?si=bIfM6U3NHsJuOpwr सम्मानित हुनेहरुमा मदानी विट डटकमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना सहित छन् । तिमल्सिना पत्रकारिता विद्याबाट उत्कृष्ट युवाका ...

रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
अमलटार । काभ्रे जिल्लाको रोशी गाउँपालिकामामा संविधान दिवस २०८१ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकाको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिती काभ्रेका उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी रिमबहादुर तामाङले शाहीदहरुको बलिदानीले प्राप्त संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने बताए । आवश्यकता र कमजोरीहरुलाइ पहिचाहन गरि संश...

नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित

नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित
काठमाडौं – नायक श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड 2024 बाट सम्मानित भएका छन् । भारतको पटनामा सम्पन्न ग्लोबल स्टार्स अवार्ड 2024 बाट अवार्ड प्राप्त गर्दै सम्मानित भएका हुन् । निरुलाज एन्ड कम्पनीको प्रस्तुति रहको उक्त कार्यक्रममा प्रमुख अतिथि बिहारका बिज्ञान तथा प्राविधि मन्त्री सुमित कुमार सिङ हुनुहुन्थ्यो भने सेलिब्रेटी गेस्टको रुपमा चर्चित बलिवुड एक्ट्रेस पुनम धिलोन हुनुहुन्थ्यो। सङ्रीला प...

चर्चित अभिनेता सबिन श्रेष्ठ सम्मानित

चर्चित अभिनेता सबिन श्रेष्ठ सम्मानित
काठमाडौं - एभरग्रीन वर्ल्डवाइड इन्टर-टेन्मेन्टले १२औँ वार्षिकोत्सव मनाएको छ। साेहि वार्षिकोत्सबलाई अवसर पारेर सोमवार केही कलाकार, समाजसेवी तथा पत्रकारलाई सम्मान गरेको हाे । सो अवसरमा चर्चित अभिनेता सबिन श्रेष्ठलाई सम्मान गरिएको छ।नेपाली कला संस्कृति तथा चलचित्र क्षेत्रमा विगत दुई दशकदेखि अभिनय कलाको माध्यमबाट स्वदेश तथा विदेशमा श्रेष्ठले पुऱ्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो। आफ्‌नो ...